काभ्रेलाञ्चोक : जिल्लामा केही समयदेखि पशुचौपायामा देखिएको रेबिज रोग नियन्त्रणमा आएको छ। जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा खोप लगाएपछि रेबिज नियन्त्रणमा आएको हो। गत मंसिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजनियन्त्रणमा आएका वेला काभ्रेपलाञ्चोकको अर्को स्थानीय तह मण्डन देउपुरको एक वडामा संक्रमण देखिएको थियो। केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज प