रेबिज जनावरको टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो । रेबिजबाट संक्रमित कुकुर तथा स्याल, फ्याउरा जस्ता जङ्गली जनावरले टोकेमा वा सम्पर्कमा आउँदा तिनीहरुको ¥यालबाट रेविज सर्छ । मुख्य भाइरसले मस्तिष्कमा असर गर्छ र लक्षण देखिएपछि रेविज घातक हुन पुग्छ । मुख्यत रेबिज रोग लाग्नबाट बच्न कुकुर लगायत जङ्गली जनावरको टोकाइबाट नै बच्नुपर्छ । रेबिजविरुद्धको खोप देशैभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निःशुल्क उपलब्ध रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, जुन उमेर समूहका