गल्फको मन्थ्ली मेडल गौचनलाई

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित मन्थ्ली मेडलको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन्।...

सम्बन्धित सामग्री

८८४८ र वल्ड दरबार ब्ल्याक चिम्नीलाई उत्कृष्ट मदिराको मेडल

यती डिस्टिलरी प्रालिका उत्पादनहरुले मदिराको विश्वस्तरीय प्रतिस्पर्धामा दुईवटा अन्तर्राष्ट्रिय मेडल प्राप्त गरेका छन् । यतीका उत्पादनहरु ८८४८ भोडका र वल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट कम्पिटिसन (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड मेडल जितेका हुन् । उक्त प्रतिस्पर्धामा विश्वभरका पाँच हजार मदिरा ब्रान्डबीच प्रतिस्पर्धा भएको थियो। मदिरा पारखीमाझ लोकप्रिय ८८४८ भोड्काले गोल्ड मेडल र अर्को लोकप्रिय उत्पादन वल्ड दरबार ब्ल्याक चिम्नी ब्लेन्डेड रिजर्भ ह्विस्की

पत्रकार दर्नाललाई गोल्ड मेडल

विराटनगर, ४ वैशाख । पूर्वाञ्चल विश्वविद्यालयको दशौँ दीक्षान्त समारोहमा २०७७ सालमा ‘मास्टर अफ आर्टस इन मास कम्युनिकेशन एण्ड जर्नालिज्म’ (एमएएमसिजे) प्रोग्राममा सर्वप्रथम भएका राष्ट्रिय समाचार समितिका पत्रकार सुशील दर्नाललाई ‘ओमप्रकाश गोयल गोल्ड मेडल’ प्रदान गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल । तस्बिरः रासस

पोग्बाको विश्वकप मेडल चोरी

इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेन्च मिडफिल्डर पउल पोग्वाले विश्वकपमा जितेको मेडल हराएको बताएका छन्। अघिल्लो हप्ता च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग खेल्न गएको बेला घरमा चोरी भएको र त्यतिबेलै विश्वकपको मेडलसहित गरगहनासमेत हराएको बताएका हुन्। 'महत्वपूर्ण कुरा भनेको घरमा सुतेका मेरा बच्चाहरु ठीक छन्।' उनले ले फिगरोसँग भनेका…

लिबियामा नेपाली शान्ति सैनिकहरूको मेडल परेड

लिबियामा शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरुको मेडल परेड सम्पन्न भएको छ । कार्तिक ९ मा युएन मिसन लिबियाका प्रमुख जान कुबिसको प्रमुख आतिथ्यका मेडल परेड आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सुचना दिर्नेशनालयले जनाएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनाका लागी खटिएका स्पेशल गार्ड युनिट तेस्रो डफ्फामा सहभागी सैनिकको मेडल परेड समारोहमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । मेडल परेड समारोहमा लिबिया मिशनमा सहभागी उच्च पदस्थ अधिकारी तथा स्थाफहरुको उपस्थिती थियो । समारोहका मु

मेयरले टोकेर ओलम्पियनको गोल्ड मेडल क्षति गरिदिए,आईओसीले साटिदिने

खास गरी ओलम्पिकमा खेलाडीले मेडल टोकेको दृश्य सामान्य हो। तर, जापानका एक जना मेयरले अनुमतिबिनै मेडल टोकिदिएर मेडल क्षति पुर्‍याएपछि विवादमा तानिएका छन्। नागोयाका मेयर टाकाशी कावामुराले अघिल्लो हप्ता सफ्टबलकी खेलाडी मिउ गोटोको गोल्ड मेडल टोकेपछि आलोचना बेहोरेका छन्। लाइभ ब्रोडकास्टिङका क्रममा उनको व्यवहारका कारण अपमानजनक र कोभिड १९ को महामारीबिच…

मेयरले टोकेको ओलम्पिक गोल्ड मेडल फेरिने

एक जापानी मेयरले टोकेको ओलम्पिक गोल्ड मेडल फेरिने भएको छ। जापानी शहर नागोयाका मेयर ताकासी कावामुराले टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेको महिला सफ्ट बल टिमकी पिचर मियु गोतोको मेडल  टोकेका थिए। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, जापान ओलम्पिक कमिटी र आयोजक कमिटी गोतोलाई अर्को गोल्ड मेडल दिन तयार भएका हुन्। मेयर कावामुराले गोल्ड मेडल टोकेको भन्दै चार […]

किन दाँतले टोक्छन् खेलाडीले मेडल?

आफ्नो विधामा माथिल्लो पदक जितेपछि हर्षित खेलाडीहरु पोडियममा गएर मेडल ग्रहण गर्छन् र दाँतको बिचमा टोकेर राख्छन्। टोकियो ओलम्पिक होस् या अरु कुनै प्रतियोगिता, यस्ता दृश्य सबैले देखिरहेकै हुन्छन्। तर किन टोक्छन् भन्नेमा चाहिँ खासै चासो देखिन्न। अहिले जारी टोकियो ओलम्पिकमा चाहिँ यसको सन्दर्भ अलि फरक छ। त्यसैले त केही दिन अघि…

मीराबाई चानूले दिलाइन् भारतलाई पहिलो मेडल

भारतीय भारोत्तोलन खेलाडी मीराबाई चानूले टोकियो ओलम्पिकमा भारतलाई पहिलो मेडल दिलाएकी छन् । चानूले भारोत्तोलनमा भारतलाई रजत पदक दिलाएकी हुन् । यो खेलमा उपलब्धि हासिल गर्ने उनी पहिलो भारतीय खेलाडी पनि हुन् ।उनले ४९ किलोग्राम तौल समूहमा पदक जितेकी हुन् । यसमा वर्गमा चीनकी होऊ जुहुईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले कास्य पदक जितिन् । चानूले २१० किलोग्राम तौल उचालेर पदक जित्न सफल रहिन् ।मेडल जितेपछि चानू सामाजिक सञ्जालमा छाएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति रामनाथ क

कोरोनाले बदल्यो ओलम्पिकको नियम, विजेताले आफैं राख्नुपर्नेछ गलामा मेडल

ओलम्पिकमा भाग लिने हरेक खेलाडी सपना मेडल जित्नु हुन्छ । जीत हासिल गरेपछि ती खेलाडीलाई पोडियममा राखेर मेडल लगाइदिने गरिन्छ । यो उनीहरुको जीवनकै सबैभन्दा स्मरणीय क्षण पनि मानिन्छ । तर टोकियो ओलम्पिकमा यस्तो हुनेछैन । यसपटक विजेता खेलाडीले आफैं आफ्नो गलामा मेडल झुन्ड्याउनेछन् । पदक वितरण समारोहमा खेलाडीलाई हात मिलाउन र गला लगाउन पनि पाइनेछैन । कोरोना महामारीका कारण टोकियोमा संकटकाल लागु छ । ओलम्पिक रंगशालामा दर्शक छिर्न पाउने छैनन् । यसअघि हरेक रंगशालामा ५० प्रतिशत वा अधिकतम १० हजार दर्शक

इन्जिनियर गुरुङलाई गल्फको मन्थ्ली मेडल उपाधि

पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित गल्फबमे फेब्रुअरी मन्थ्ली मेडल उपाधि ईन्जिनियर धर्मराज गुरुङले जितेका छन् ।...