किन दाँतले टोक्छन् खेलाडीले मेडल?

आफ्नो विधामा माथिल्लो पदक जितेपछि हर्षित खेलाडीहरु पोडियममा गएर मेडल ग्रहण गर्छन् र दाँतको बिचमा टोकेर राख्छन्। टोकियो ओलम्पिक होस् या अरु कुनै प्रतियोगिता, यस्ता दृश्य सबैले देखिरहेकै हुन्छन्। तर किन टोक्छन् भन्नेमा चाहिँ खासै चासो देखिन्न। अहिले जारी टोकियो ओलम्पिकमा चाहिँ यसको सन्दर्भ अलि फरक छ। त्यसैले त केही दिन अघि…