बारा विमानस्थल सरकारको मुख्य प्राथमिकतामा : पर्यटनमन्त्री अधिकारी

बारा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीले बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्। अन्तर्राष्ट्रिय विमानस्थलमा पर्ने मुख्य बस्ती टांगियावस्ती पुगेर स्थानीयलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले विमानस्थलमा पर्ने याे बस्ती स्थानान्तरणका लागि स्थानीयको धारणा बुझे...

सम्बन्धित सामग्री

संस्कृति नीति बनाउने काम पहिलो प्राथमिकता : पर्यटनमन्त्री पाण्डे

नेपालको संस्कृतिलाई प्रबर्धन गर्नका लागि पनि आफूले संस्कृति नीति बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए । आफूले पर्यटन क्षेत्रको विकासका लागि पदभार ग्रहण गरेकै दिन पर्यटन नीतिमा संशोधन गर्ने निर्णय लिएको पनि स्पष्ट पारे ।

पर्यटनमन्त्रीले प्राथमिकतामा राख्नुपर्ने मुद्दा

जबजब सरकार अदलबदल हुन्छ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन दल तथा तिनका सांसदबीच हानथाप भएको त्यति सुनिन्न । पर्यटनमन्त्री भई पदभार ग्रहण गर्नुअघि ‘धेरैजसोले पर्यटनमा के नै छ र ?’ भनी नजरअन्दाज गरेको देखिन्छ । पर्यटन मन्त्रालयमा आइसकेपछि मन्त्रालयको कार्यक्षेत्र बुझ्नै नपाई धेरै मन्त्री बिदा भइसक्छन् । प्रायः मन्त्रीले बिदाइका बेला स्विकार्ने गरेका छन्, ‘पर्यटन मन्त्रालय बुझ्दाबुझ्दै समय बितेको पत्तै पाइएन ? धेरै गर्न सकिएन ।’

लुम्बिनी गुरुयोजना पहिलो प्राथमिकतामा : पर्यटनमन्त्री किराती

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।  मन्त्री भएपश्चात पहिलो पटक विमानस्थल आएका मन्त्री किरातीले अन्तर्राष्ट्रिय उडानहरु लुम्बिनीमा ल्याउनका निम्ति सरकारको तर्फबाट कुटनितिक पहल माथिल्लो तहबाट पनि भइरहेको बताए । ‘उच्चस्तरीय वायुसेवा निगमका टोलीहरु पनि कोलम्बोतर्फ यसैका लागि जादै छन्, […]

बिमानस्थलको समग्र सुधार र व्यवस्थापन मेरो प्राथमिकतामा छ: पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्। मन्त्री श्रेष्ठले बिमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिनुहुँदै यात्रुहरुलाई सहज हुने गरि व्यवस्थापन चूस...

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् । पर्यटनमन्त्री श्रेष्ठको स्वागतका लागि बोर्डले आज आयोजना गरेको कार्यक्रममा उनले कोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकाले यसको उत्थानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले […]

खेल पर्यटन प्राथमिकतामा रहन्छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले खेल पर्यटनको विकासका लागि प्राथमिक राखेर आफ्नो कार्यकाललाई उपलब्धिमूलक बनाउने प्रयास गर्ने बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री श्रेष्ठले नेपालमा खेल पर्यटनको धेरै सम्भावना रहेको र आफ्नो कार्यकाल खेल पर्यटन विकासका लागि पनि केन्द्रित रहने बताएका हुन्। ‘खेल […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकतामा : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुको रिले अनसनलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बुधबार सर्वोच्च अदालतले निजगढ विमानस्थलबारे पूर्णपाठ सार्वजनिक गरेसँगै […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकतामा : पर्यटनमन्त्री

१७ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुको रिले अनसनलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बुधबार सर्वोच्च अदालतले निजगढ विमानस्थलबारे पूर्णपाठ […]

पर्यटनमन्त्री अधिकारीको पहिलो प्राथमिकतामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राष्ट्रिय गौरवको आयोजनो बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई पहिलो प्राथमिकता दिने बताएका छन्। नवनियुक्त मन्त्री अधिकारीले शुक्रबार मन्त्रालयको पदभार सम्हालेपछि मत्रालयका सचिवसहित उच्च अधिकृतहरूलाई निर्देशन दिँदै आफ्नो पहिलो प्...