जनकपुरधाम । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले जनताको लागि थप रोजगारी सृजना गर्ने काम मुख्य प्राथमिकतामा रहेको बताएका छन् । मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता तथा रोजगारी प्रवर्द्धन गर्नेमा जोड दिए । उनले भने, ‘वैदेशिक रोजगारीमा जानेमध्ये बढी मधेश प्रदेशकै छन् । यहाँ बेरोजगारी समस्या बढ्दो […]