संस्कृति नीति बनाउने काम पहिलो प्राथमिकता : पर्यटनमन्त्री पाण्डे
नेपालको संस्कृतिलाई प्रबर्धन गर्नका लागि पनि आफूले संस्कृति नीति बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए । आफूले पर्यटन क्षेत्रको विकासका लागि पदभार ग्रहण गरेकै दिन पर्यटन नीतिमा संशोधन गर्ने निर्णय लिएको पनि स्पष्ट पारे ।
काठमाडौँ, ४ असार । नवनियुक्त मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा सरकार संवेदनशील रहेको बताए । गुणस्तरीय सेवा प्रवाहका लागि दीर्घकालीन नीतिगत तथा योजना बनाउने काम भइरहेको मुख्यसचिव डा. […]
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन्।
मन्त्री नियुक्त भएपछि महतले छोटो कुराकानी गर्दै निजी क्षेत्रको मनोबल बलियो बनाउने काम गर्ने बताएका छन्।
उनले अर्थतन्त्र समस्या रहेकाले सुधार पहिलो प्राथमिकता रहको बताए।
‘त्यसका लागि निजी क्षेत्रको मनोबल उकास्ने, पुँजी बजारप्रतिको विश्वास बढाउँदै अर्थतन्त्रको संरचनागत सुधारका काम तत्काल…
बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिवार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताए । प्रधानमन्त्री देउवाले तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना भएकाे बताए । उनले […]
The post सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक.
बारा– प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिवार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताए । प्रधानमन्त्री देउवाले तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना भएको बताए । उनले दुवै […]
प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिवार बारा आएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताए । प्रधानमन्त्री देउवाले तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना भएको बताए । उनले दुवै आयोजना निर्माण नरोकिने बताए । देउवाले गठबन्धन सरकारले द्रुतमार्ग र विमानस्थल निर्माणल
काठमाडौं : अफगानिस्तानको तालिबान सरकारले मुलुकको सैन्य शक्ति बढाउने भएको छ। त्यहाँको रक्षामन्त्रालयले १ लाख सदस्य रहेको नयाँ सैन्य दस्ता बनाउने घोषणा गरेको छ। अफगानिस्तानलाई इस्लामिक इमिरेट्स बनाउने घोषणा गरेको तालिबानले सैन्य बललाई प्राथमिकता दिन लागेको हो।रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारजामीले स्थानीय टोलो न्युजलाई दिएको जानकारी अनुसार नयाँ दस्ता बनाउने काम लगभग ८० प्रतिशत सम्पन्न भएको र नाम घोषणासँगै ड्युटीमा परिचालन हुनेछ । अफगानिस्तानमा पूर्ववर्ती सरकारको पतनसँगै त्यहा
सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको प्राथमिकता, सिद्धान्त तथा उद्देश्य र बजेट बनाउने काम गरिरहेको छ भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्ले नीति तथा कार्यक्रमहरु तयार गर्दै छ ।विषयतगत मन्त्रालयहरुले आ–आफ्नो योजनाहरु बजेटरी सफ्टवेयरमा इन्ट्री गरिरहेको जनाएका छन् । बजेटको प्राथमिकता, सिद्धान्त, उद्देश्य, नीति तथा कार्यक्रम र बजेट बनाउने विषयमा छलफलहरु पनि घनिभूत रुपमा चलिरहेको […]
आउँदो आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याउनका लागि मन्त्रालयहरुलाई निकै चटारो छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको प्राथमिकता, सिद्धान्त तथा उद्देश्य र बजेट बनाउने काम गरिरहेको छ भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्ले नीति तथा कार्याक्रमहरु तयार गर्दै छ । विषयतगत मन्त्रालयहरुले आ–आफ्नो योजनाहरु बजेटरी सफ्टवेयरमा इन्ट्री गरिरहेको जनाएका छन् । बजेटको प्राथमिकता, सिद्धान्त, उद्देश्य, […]