इक्वेडरमा बस दुर्घटना हुँदा १८ को मृत्यु, २५ घाइते

२७ मङ्सिर : इक्वेडरमा बस दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । सो दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा सो बस दुर्घटनामा परेको थियो । त्यसमा परेर १८ जनाको ज्यान नै गएको र अरु २५ जना घाइते भएका यहाँका प्रहरी अधिकारीहरुले जनाएका छन् । शनिबार राति […]

सम्बन्धित सामग्री

सिराहामा यात्रुबाहक बस दुर्घटना, दुईको मृत्यु, २५ घाइते

पूर्वपश्चिम राजमार्गअन्र्तगत सिराहाको गोलबजार नगरपालिका– ९ चोहर्वामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– २ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका– २० का...

पाल्पाबाट मनकामना जाँदै गरेको बस दुर्घटना : ५ जनाको मृत्यु, २५ घाइते

पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २५ जना घाइते भएका छन् । सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मृत्यु […]

मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटना, पाँचको मृत्यु, २५ घाइते

काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ । पाल्पाबाट मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा २५ जना घाइते भएका छन् । पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । […]

बारा बस दुर्घटना अपडेट : १६ को मृत्यु, २५ घाइते

काठमाडौं : बारामा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको हो।ज्यान गुमाउनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतक मध्येे जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोष कुमार रायको मात्र सनाखत भएको छ भने अन्य १५ जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।दुर्घटनामा घाइते भएका

बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, २५ घाइते

काठमाडाैं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना भएकाे छ । बिहिबार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०११० नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १४ जनाको मृत्यु भएको हो । साेही दुर्घटनामा २५ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार कार्य गरिरहेको छ । दुर्घटनाको प्रकृति हेर्दा […]

रामेछाप दुर्घटना: १२ जनाको मृत्यु, २५ घाइते

जिल्ला टाफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सई चन्द्रकुमार श्रेष्ठका अनुसार रामेछापको सुनापति ३ हिलेबाट काठमाडाैंका लागि छुटेको बा३ ख८३९६ नम्बरको बस दुर्घटना भएको हो।...

सुनसरीमा साइकल यात्रुलाई जोगाउने क्रममा बस दुर्घटना, २५ घाइते

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका हरिपुर सडकखण्डमा सोमबार राति साइकल यात्रुलाई जोगाउने क्रममा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६५६४ नम्बरको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको हो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको […]

स्वर्गद्वारी दर्शन गरेर फर्केको बस अर्घाखाँचीमा दुर्घटना, २५ घाइते

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ बेलबाटीकामा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली जाँदै गरेको ग २ ख ६८० नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन । घाइतेमध्ये १० जनाको विभिन्न ठाउँमा चोट पटक लागेको तथा १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको […]

प्युठानबाट दाङका लागि छुटेको बस दुर्घटना : १ जनाकाे ज्यान गयाे, २५ घाइते

दाङ – प्युठानबाट दाङका लागि छुटेको यात्रुवाहक बस शनिबार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा २५ जना घाइते भएका र घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ना ३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना भएको हो । घाइतेहरुको घोराहीको राप्ती स्वास्थ्य प्रतिस्ठानमा उपचार भैरहेको छ ।

रुकुममा जन्ती बोकेको बस दुर्घटना, २५ घाइते

जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।