काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ । पाल्पाबाट मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा २५ जना घाइते भएका छन् । पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । […]