सुनसरीमा साइकल यात्रुलाई जोगाउने क्रममा बस दुर्घटना, २५ घाइते

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका हरिपुर सडकखण्डमा सोमबार राति साइकल यात्रुलाई जोगाउने क्रममा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६५६४ नम्बरको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको हो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको […]