बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, २५ घाइते

काठमाडाैं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना भएकाे छ । बिहिबार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०११० नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १४ जनाको मृत्यु भएको हो । साेही दुर्घटनामा २५ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार कार्य गरिरहेको छ । दुर्घटनाको प्रकृति हेर्दा […]