स्वर्गद्वारी दर्शन गरेर फर्केको बस अर्घाखाँचीमा दुर्घटना, २५ घाइते

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ बेलबाटीकामा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली जाँदै गरेको ग २ ख ६८० नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन । घाइतेमध्ये १० जनाको विभिन्न ठाउँमा चोट पटक लागेको तथा १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको […]