माधव नेपाल नेतृत्वको पार्टी चिनियाँ कम्युनिस्ट पार्टीसँग जोडियो

काठमाडौं, २१ कात्तिक । नेकपा एकीकृत समाजवादी चिनियाँ कम्युनिस्ट पार्टीसँग जोडिएको छ । आज दुई दलबीच पहिलोपटक अन्र्तक्रिया भएसँग सम्बन्धको सुरुवात भएको हो । नेकपा एमालेबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा एस बनेपछि पहिलोपटक चिनियाँ कम्युनिस्ट पार्टीसँग अन्र्तक्रिया भएको हो । १९ कात्तिकमा भएको अनर्तक्रियामा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग […]

सम्बन्धित सामग्री

बीआरआईलाई थप गतिका साथ अघि बढाउँछौं : माधव नेपाल

२४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बीआरआईलाई थप गतिका साथ अघि बढाउने  विश्‍वास व्‍यक्त गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन पुगेका अध्यक्ष नेपालले ‘सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रमलाई खुनमिङमा सम्बोधन गर्दै यस्तो विश्वास व्‍यक्त गरेका हुन् । सम्बोधनमा उनले भनेका छन्, ‘ कनेक्टिभिटी (आवागमन), […]

लिउले भेटे माधव नेपाल र झलनाथ खनाललाई

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूलाई भेटेका छन् । नेपालको चारदिने भ्रमणमा रहेका लिउले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललाई बानेश्वस्थित एभरेस्ट होटेलमा भेटवार्ता गरेका हुन् । भेटमा एकीकृत समाजवादीका नेताहरूले आफूहरू चीनको अन्तरिक मामिलामा बाह्य हस्तक्षेपको पक्षमा नरहेको बताएका थिए । लिउले...

माधव नेपाल र चिनियाँ टोलीबीचको भेटवार्ता सकियो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को विशेष प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।