हिजो माधव नेपाल पक्षले केपी ओलीलाई गरेको कारबाही हामीले बिर्सिएका छैनौं : राजन भट्टराई (भिडिओसहित)

काठमाडौं, १० बैशाख । नेकपा (एमाले) का नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति नहुनुको कारण माधव नेपालले अनुचित अडान राखेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. […]

सम्बन्धित सामग्री

राजन भट्टराई भन्दा गगन थापा साढे पाँच हजार मतले अगाडि

काठमाडौं, मंसिर ६ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआतीदेखि अग्रता कायम राखेका छन् । मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उनले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिएका छन् । निर्वाचन अधिकृत शारदा […]

कांग्रेसभित्रै पनि एमालेको चुनावी वार्ता भइरहेको छः डा. राजन भट्टराई

काठमाडौं, ११ असोज । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीको शक्तिबाट तिलमिलाएर पाँच दलीय गठबन्धन बनेको दाबी गरेका छन् । “आम रुपमा नेकपा एमाले एक्लै जाने हो । आवश्यकता र औचित्यका आधारमा कतै कतै तालमेल हुन पनि सक्छ । तर हामी राष्ट्रिय रुपमा गठबन्धन गर्दैनौं । हाम्रो प्राथमिकता एक्लै लडेर जित्ने […]

एमालेले चाह्यो भने यो सरकार ढाल्न सक्छ : राजन भट्टराई (भिडिओसहित)

काठमाडौं, २३ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अर्थमन्त्रीको भूमिका रहँदा जनार्दन शर्माले राज्यविरुद्ध ठूलो अपराध गरेको आरोप लगाएका छन् । उनले बजेट बनाउँदा शर्माले आधारभूत मान्यतामाथि प्रहार गरेको आरोप लगाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]

अन्तर्घातीलाई बदमासी अनुसार कारबाही हुनुपर्छः राजन भट्टराई

काठमाडौं, २० असार । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले स्थानीय तहको निर्वाचनका अन्तर्घातीलाई बदमासी अनुसार कारबाही हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातका विषयमा छानबिन गर्न कार्यदल बनेको छ । कसले कुन तहको बदमासी […]

डा. राजन भट्टराई एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा निर्वाचित

काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई एसिया–युरोप राजनीतिक मञ्चको अध्यक्षमा निर्वाचित भएका छन् । एसियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को हालै सम्पन्न बैठकबाट उनी आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएको एमालेले जनाएको छ । चेक गणतन्त्रको राजधानी प्रागमा आयोजित आइक्याप स्थायी समितिको बैठकले उक्त मञ्चको […]

चीनसँग ऋण लिँदै लिन्नँ भन्न मिल्दैनः डा. राजन भट्टराई

काठमाडौं, १३ चैत । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले चिनियाँ विदेशमन्त्री वाङको भ्रमण असफल भयो भन्ने ठाउँ नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले भने, “चिनियाँ राष्ट्रपतिको भ्रमणको दुई वर्षपछि चिनियाँ विदेशमन्त्रीको पहिलो भ्रमण भएको छ । विदेशमन्त्री वाङको […]

देउवा र ओलीबीच संसद् खोल्ने सहमति भएको छैनः डा. राजन भट्टराई

काठमाडौं, २५ पुस । नेकपा एमालेका नेता डा. राजन भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच संसद् खोल्ने सहमति नभएको दाबी गरेका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भट्टराईले भने, ‘प्रधानमन्त्री हिजो बालकोट जानुभयो। देउवा र ओलीबीच एक्लाएक्लै भेटघाट भएको हो। उहाँहरूबीच पक्कै पनि […]

उहाँ (माधव नेपाल) हरु जाल थापिरहनुभएको छः डा. राजन भट्टराई

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराई पार्टी एकताका लागि माधवकुमार नेपाल पक्षले भनेबमोजिम गरेको बताएका छन् । तैपनि, एकताका लागि गम्भीर नभएको भन्दै आलोचना गरेका छन् । डा. भट्टराईसँग यीनै सेरोफेरोमा ऋषि धमलाले रेडियो नेपाली नेटवर्कका लागि गरेको कुराकानीको मुख्य अंशः केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल समुह […]