हार्वर्ड विश्वविद्यालय र मिचिगन विश्वविद्यालयका प्राध्यापकहरू पिप्पा नोरिस र रोनाल्ड इन्गलहार्ट लेख्छन्; पुरानो धर्मको प्रकृति अध्ययन गर्न वेबर र डर्कहिमले एक शताब्दी अगाडि नै विचारहरू विकसित गरे, जसमा धर्मको अस्तित्वगत सुरक्षाको अनुभवले कसरी धर्मनिरपेक्षताको प्रक्रियालाई गतिशील गर्छ भन्ने कुरा बुझ्न नयाँ सैद्धान्तिक ढाँचाको विकास भयो । यहाँ प्रश्न के उठिरहेको छ भने, धर्मनिरपेक्षताको प्रक्रियाले दैनिक […]