विराटनगर एनएसएलको शीर्ष स्थानमा, चितवन अझै जितविहीन

२० वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा सोमबार एफसी चितवनलाई २-० ले पराजित गर्दै विराटनगर सिटी एफसी शीर्ष स्थानमा पुगेको छ । लिगमा दोस्रो जितपछि धनगढी समान ७ अंक जोडेको विराटनगर हेड टु हेड र गोलअन्तर दुवैमा धनगढीलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो । यस जितपछि विराटनगरले शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने समभावना […]

सम्बन्धित सामग्री

ललितपुर सिटी शीर्ष स्थानमा

काठमाडौँ : ललितपुर सिटी एफसी आइतवार एफसी चितवनमाथि २–० को जितसँगै जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा पुगेको छ।अपराजित टोली ललितपुरले आफ्नो पाँचौँ खेलमा दशरथ रंगशालामा एफसी चितवनलाई हराएपछि दोस्रो जित निकाल्दै जारी दोस्रो सिजनको शीर्ष स्थानमा उक्लिएको हो। ललितपुरको जितमा विवेक पौडेल र पापा केबेले गोल गरे। समान पाँच खेलमा ललितपुरले दुई जित र तीन बराबरीसहित ९ अंक बटुल्यो।चितवन भने एक जित, समान दुई बराबरी र हारसँगै पाँच अंकसहित छैटौं स्थानमा झर्‍यो। काठमाडौं रेजर्सको पनि समान पाँ

चितवन–२ मा यस्तो छ पछिल्लो अपडेट

काठमाडौं, ६ मंसिर । देशभर जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार चितवन–२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् । पोखरेल ३ हजार ३३९ मत प्राप्त गरेर शीर्ष स्थानमा छन् । उनलाई पछ्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले २ हजार ७९२ मत ल्याएर दोस्रो स्थानमा छन् । त्यस्तै, सत्तागठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले २ […]

ईपीएल : फाइनलका लागि चितवन र पोखरा भिड्दै

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन्। बुधबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्लेअफ अन्तर्गतका क्वालिफायर र एलिमिनेटर खेल हुनेछन्।चितवन टाइगर्स र पोखरा राइनोजबीच फाइनल प्रवेशका लागि पहिलो प्रतिस्पर्धा हुनेछ। खेल बिहान साढे ९ बजेका सुरु हुनेछ।  सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको हो। विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेको छ। पराजित हुने टोलीले दोस्रो क्वालिफा

इपिएल : शीर्ष स्थान बलियो बनाउँदै चितवन

चितवन टाइगर्सले चौथो एभरेष्ट प्रिमियर लिग (इपिएल)को शीर्ष स्थान बलियो बनाएको छ । लगातार चौथो जितसँगै चितवन आठ अंकका साथ शीर्ष स्थानमा छ । यसअघिको जितले प्ले अफमा पुगेको चितवनले आइतबार इपिएलको...

लगातार दोस्रो जित निकाल्दै चितवन शीर्ष स्थानमा

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सले लगातार दोस्रो खेलमा जित निकालेको छ।  जितसँगै चितवन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चितवनले बिहीबार भएको खेलमा काठमाडौं किंग्स ११ लाई ३ विकेट हरायो।

काठमाडौं रेजर्स तालिकाको शीर्ष स्थानमा

चितवन एफसीमाथि जित निकाल्दै काठमाडौं रेजर्स तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्ले अफमा प्रवेश गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले १–१ गोल गरे भने चितवनका राजीव लोप्चनले […]

काठमाडौं शीर्ष स्थानमा रहेर प्लेअफमा, चितवन जितविहीन

२६ वैशाख काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत अन्तिम लिग खेलमा आइतबार काठमाडौं रेजर्सले एफसी चितवनलाई २–१ गोलले पराजित गरेको छ । यसअघि नै प्लेअफ पुगिसकेको काठमाडौंले लिगमा चौथो जित हासिल गर्दै शीर्ष स्थानमा लिग सकाएको छ । लिगमा सर्वाधिक चार जित हात पार्ने एक्लो टिम बनेको काठमाडौंले ६ खेलबाट १३ अंक जोड्यो । काठमाडौंले अब […]

चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

काठमाडौं। धनगढी एफसीले आज एफसी चितवनलाई ३-० ले पराजित गर्दै नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीका निशान लिम्बुले ६४औं, ओलावाले आफिजले ६९औं र बुद्धबल तामाङले ८०औं मिनेटमा गोल गरे। धनगढीले चार खेलबाट सात अंक जोडेको छ। चितवनको भने यो पहिलो हार हो। यसअघि चितवनले दुई खेल बराबरी खेलेको थियो। चितवन लिगको पुछारमा छ।

शीर्ष स्थानमा उक्लने अवसरबाट चुक्यो पोखरा र काठमाडौं

शुक्रबार भएको खेलमा गोलरहित बराबरी खेलेपछि पोखरा र काठमाडौंले अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर खेर फालेका छन् । पोखरा तेस्रो र काठमाडौं चौथो स्थानमा रहेको छ । आजको खेल धनगढी एफसीविरुद्ध एफसी चितवन समयः...

पहिलो जितको खोजीमा एफसी चितवन

काठमाडौं। दोस्रो स्थानमा रहेको धनगढी एफसीले आज नेपाल सुपर लिगको पहिलो खेलमा छैटौं स्थानमा रहेको एफसी चितवनविरुद्ध खेल्दैछ। मेघराज केसीको प्रशिक्षणमा रहेको चितवन पहिलो जितको पर्खाइमा छ। युगलकिशोर राईको प्रशिक्षणमा रहेको धनगढी भने आज विजयी नतिजा निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ। चितवनको यो तेस्रो खेल हो भने धनगढीको यो चौथो खेल हो। खेल दशरथ रंगशालामा दिउँसो २ः३० बजे हुनेछ।