नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ। पोखरा रंगशालामा भएको खेलमा पुलिसले प्रदेश १ माथि १ सय १८ रनको जित हासिल गरेको हो। समूह ‘बी’ को दोस्रो खेलमा पुलिसले टस हारेर पहिलो ब्याटिङ गर्दै १ सय ५८ रनको उच्च स्कोर बनाएको थियो। जारी प्रतियोगितामानै सर्वाधिक रन बनाउने क्रममा […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा आर्मीको लगातार दोस्रो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ अन्तर्गत तनहुँको दमौलीमा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले लगातार दोस्रो जित हासिल गरेको छ ।

नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा आर्मीको लगातार दोस्रो जित

२९ असोज, तनहुँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशलाई ६८–३० अंकको अन्तरमा हराएको हो । पहिलो क्वार्टरमा आर्मीले सुदुरपश्चिम विरूद्ध १७–५ को अन्तर बनाएको थियो । दोस्रो, तेस्रो र चौथो क्वार्टरमा पनि आर्मीले निरन्तर अग्रता कायम गरेको […]

लुम्बिनीलाई फराकिलो अन्तरले हराउँदै पुलिसको लगातार तेस्रो जित

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्तर्गत महिला क्रिकेट तर्फ समूह ‘बी’ मा नेपाल पुलिसले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ।शुक्रबार बिहान पोखरा रंगशालामा सम्पन्न खेलमा लुम्बिनिमाथि पुलिसले ९७ रनको फराकिलो जित निकालेको हो। यसअघि पुलिसले प्रदेश एक र कर्णालीलाई हराएको थियो।प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो। उसका लागि कविता जोसीले ४८ रनको नटआउट इनिङ खेल्दा सम्झना ख

नवौँ राष्ट्रिय खेलकुद : नेपाल एपीएफ क्लबको लगातार दोस्रो जित

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा बिहीबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो । गण्डकीले दिएको २७ रनको लक्ष्य पछ्याएको एपीएफले १ सय ६ बल बाकी रहँदै १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो […]

नवौं राष्ट्रिय खेलकुद : नेपाल पुलिस क्लबको लगातार दोस्रो जित

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई १ सय १८ रनले पराजित गरेको छ । पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर […]

हिरनमयी र सम्झनाको उत्कृष्ट प्रदर्शनमा पुलिसको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमकी ब्याटर सम्झना खड्का र लेग स्पिनर हिरनमयी रायको उत्कृष्ट प्रदर्शनमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । पुलिसले प्रदेश १ लाई १ सय १८ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल नजिक पुगेको हो । जितको लागि १ सय ५९ रनको विशाल […]

महिला ह्यान्डबल – गण्डकी र प्रदेश १ को लगातार दोस्रो जित

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा घरेलु गण्डकी र प्रदेश १ ले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार भएको समूह ‘ए’ को खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि २७–४ को जित निकाल्दै लगातार दोस्रो जित निकालेको हो । गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गरिन् । गण्डकीले […]

ललित र कुशल चम्किँदा पुलिसको लगातार दोस्रो जित

२७ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले लगातार दोश्रो खेल जितेको छ । त्यसक्रममा पुलिसले लुम्बिनी प्रदेशलाई ७६ रनको फराकिलो अन्तरले हराएको छ । पुलिसले दिएको २०५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२८ रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि वसिर अहमदले सर्वाधिक ४६ रन सहित […]