काठमाडौं । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ)ले लगातार दोस्रो जित निकाल्ने क्रममा गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ ।
बिहीबार पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले १८.२ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो । २७ रनको लक्ष्य एपीएफले २.२...