नवौँ राष्ट्रिय खेलकुद : मधेस प्रदेशको दोस्रो जित

काठमाडौं । मधेस प्रदेशले नवौँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा बिहीबार सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको छ । मधेसको यो लगातार दोस्रो जित हो । पोखरास्थित क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो । ९२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ८ विकेट गुमाएर...

सम्बन्धित सामग्री

मधेस प्रदेशसभाको बैठक आज बस्दै

जनकपुरधाम- मधेस प्रदेशको प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ। एक महिनादेखि स्थगित रहेको प्रदेशसभा बैठक आजका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभाका सचिव रंजितकुमार यादवका अनुसार आजको बैठकमा मुख्यमन्त्री तथा महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीसमेत रहेका सरोजकुमार यादवले ‘प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव […]

दुई महिनापछि आज मधेश प्रदेशसभाको बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक झण्डै दुई महिनापछि आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजेका लागि बैठक डाकेको हो । फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेश खेलकुद विकास सम्बन्धी विधेयक र बक्यौता रकम भुक्तानी सम्बन्धी छानबिन समितिको म्याद थप गर्ने आजको बैठकको कार्यसूची रहेको आजको बैठकमा […]

मधेस प्रदेशको जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ । नवौँ राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेस प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो ।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेस प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो । कार्यक्रममा मधेस प्रदेश खेलकुद मन्त्रालयका सचिव रज्जितकुमार यादव, मधेस प्रदेश खेलकुद विभाग

‘मधेस प्रदेशमा छोरीले पढ्नु हुँदैन भन्ने जस्ता मान्यता अझै छन्’

मधेस प्रदेशको ‘महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय’की प्रमुख महिला विकास अधिकृत देवकुमारी खत्रीलाई हामीले सोधेका थियौँ, मधेस प्रदेशमा महिलाको अवस्था कस्तो छ ? उनले बालविवाह, बोक्सी प्रथा, छाउपडी प्रथा, लैंगिक हिंसा, मानव बेचबिखन, घरेलु हिंसा, छोरीले पढ्नु हँुदैन भन्ने मान्यता, बोक्सीको आरोपमा प्रताडना आदि अझै विद्यमान रहेको बताइन् ।प्रस्तुत छ, खत्रीसँग प्र्रमिला भट्टले मधेस प्रदेशमा महिलाको अवस्था र कार्यक्रम सम्बन्धमा गरेको कुराकानीको सम्पादित अंश : मधेश प्रदेशमा महिलाक

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा द्वारिका उप्रेती नियुक्त

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।  नेपाल खेलकुद महासंघको सचिवालय सदस्य एवं मधेस प्रदेशको इन्चार्ज थिए । यसअघि बोर्डको कार्यकारी निर्देशकमा राजनप्रसाद श्रेष्ठ थिए । उनको कार्यकाल सकिएपछि उप्रेतीलाई नियुक्त गरिएको हो ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको थियो । उप्रेतीसँगै निर्मलक