विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५६ लाख नाघ्यो

काठमाडौं – विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको छ । गत २४ घण्टामा ८ हजार ७ सय ६ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको हो । अहिलेसम्म ५६ लाख २ हजार ७ सय १७ जनाको मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त […]

सम्बन्धित सामग्री

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ६० लाख नाघ्यो

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ९ सय संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ६० लाख ६७ पुगेको छ। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार २४ घण्टामा १४ लाख ४८ हजार नयाँ संक्रमित थपिएका छन्। योसँगै कोरोना पुष्टि हुनेको संख्या ४४ […]

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक

काठमाडौं– विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक पुगेको छ। गत २४ घण्टामा ७ हजार ५ सय संक्रमितको मृत्युसँगै कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या ५८ लाख ९९ हजार ८ सय ५० पुगेको हो। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार२४ घण्टामा १५ लाख २७ हजार नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४२ करोड […]

कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाख नाघ्यो

काठमाडौं – विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाखभन्दा धेरै भएको छ। पछिल्लो २४ घण्टामा ८ हजारभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ५१ हजार ५८४ पुगेको हो। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार गत २४ घण्टामा २१ लाख ९६ हजार नयाँ संक्रमित थपिएका छन्। योसँगै […]

ट्युनिसियामा कोरोनाले मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

ट्युनिसियामा विगत २४ घण्टामा कोरोनाले मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । यहाँ, २४ पछिल्लो २४ घण्टाभित्र २ सय ५ जनाको मृत्यु भयो भने ६ हजार ७ सय ८७ जनामा संक्रमण देखियो ।  देशमा डेल्टा भेरियन्ट तिव्र रुपमा फैलिरहेको छ, तर खोपको उपलब्धता निकै कम छ । आइसियु बेडहरु बिरामीले भरिएका छन् र अक्सिजन आपूर्तिका लागि अस्पतालहरुले संघर्ष गरिरहनुपरेको छ । अस्पतालमा ठूलो संख्यामा बिरामीहरु आएपछि स्थास्थ मन्त्रालयले गत साता चेतावनी जारी गर्दै ‘स्वास्थ प्रणाली कोल्याप्स’ भएको जनाए

रुसमा कोरोनाले मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो

रुसमा लगातार पाँचौ दिन कोरोना भाइरसबाट  मृत्यु हुनेको संख्या लगातार बढेको छ । शनिबार यहाँ ६ सय ९७ जनाको मृत्यु भयो । जो अहिलेसम्मकै सर्वाधिक हो ।यसअघि शुक्रबार ६ सय ७९ जनाको मृत्यु भएको थियो, जो त्यतिबेलाको सर्वाधिक थियो । रुस सरकारका अनुसार शनिबार २४ हजार ४ सय ३९ जनामा नयाँ संक्रमण देखियो । यो जनवरीयताकै ...

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ४५४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७२० पुगेको छ ।  विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ३१५ जनामा कोरोना संक्रमण दखिएको छ...

वाग्मती किनारमै जलाउन थालियो कोरोनाले मृत्यु भएकाको शव

पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु हुनेको शव वाग्मती किनारमै जलाउन थालिएको छ । पछिल्लो समय एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले वाग्मती किनारमै शव व्यवस्थापन गरिएको हो ।

वाग्मती किनारमै जलाउन थालियो कोरोनाले मृत्यु भएकाको शव

पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु हुनेको शव वाग्मती किनारमै जलाउन थालिएको छ । पछिल्लो समय एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले वाग्मती किनारमै शव व्यवस्थापन गरिएको हो ।

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय पुग्यो

गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या एक सय पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाले ४ जनाको ज्यान गएसँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १ सय पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

वीरगञ्जमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि

९ साउन, वीरगञ्ज । कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ । मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया युवतीको पीसीआर …