वाग्मती किनारमै जलाउन थालियो कोरोनाले मृत्यु भएकाको शव

पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु हुनेको शव वाग्मती किनारमै जलाउन थालिएको छ । पछिल्लो समय एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले वाग्मती किनारमै शव व्यवस्थापन गरिएको हो ।

सम्बन्धित सामग्री

कोरोनाले मृत्यु भएकाको शव वाग्मती किनारमै जलाउन थालियो

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव वाग्मती किनारमै जलाउन सुरु गरिएको छ । विद्युतीय शवदाह गृहमा मात्रै जलाउँदा समय लाग्ने भएपछि वाग्मती किनारमा चिता बनाएर शव जलाउन सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।