रुसमा कोरोनाले मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो

रुसमा लगातार पाँचौ दिन कोरोना भाइरसबाट  मृत्यु हुनेको संख्या लगातार बढेको छ । शनिबार यहाँ ६ सय ९७ जनाको मृत्यु भयो । जो अहिलेसम्मकै सर्वाधिक हो ।यसअघि शुक्रबार ६ सय ७९ जनाको मृत्यु भएको थियो, जो त्यतिबेलाको सर्वाधिक थियो । रुस सरकारका अनुसार शनिबार २४ हजार ४ सय ३९ जनामा नयाँ संक्रमण देखियो । यो जनवरीयताकै ...