कोरोना भाइरस महामारीका कारण धेरै मानिसहरू आफ्ना आफन्त तथा प्रियजनहरूसँग जमघट र भेटघाटसमेत गर्न नपाउने अवस्था छ । आफ्ना आफन्तका नवजात बच्चाहरू तथा बयोवृद्ध व्यक्तिहरूसँग भेट गर्नका लागि समेत कोरोनाले निकै असहज बनाइदिएको छ । यस्तोमा नवजात बच्चाले आफ्ना सबै आफन्त देख्नै नपाइकनै हुर्किने अवस्थाको सिर्जना भैरहेको छ । यो अवस्था विकसित मुलुक जापानमा पनि […]