काठमाडौं / महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले राज्यविरुद्धको अपराध गरेको आरोपमा बिहीबार नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री निवास काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमूलबाट पक्राउ परेकी थिइन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा बिहीबार बेलुका रिहा गरिएको जानकारी दिए । तस्विरहरु
The post तस्विरमा रामकुमारी पक्राउ देखि रिहा सम्म appeared first on Purbeli News.