यतिबेला कैलालीमा धानको बेर्ना राख्ने समय भयो । घोडाघोडीका करिब पाँचसय किसान वर्षौदेखिको सिँचाइ कुलो भत्किएको दुई वर्ष बित्दा समेत पुनर्निर्माण नभएपछि खेत बाँझै हुने चिन्तामा छन् ।
११ भदौ, काठमाडौं । सुख्खा गहुँ खेत माथिबाट बिहानी सूर्य उदाइरहेको थियो र गाउँले सो दिन पनि पानी नपर्ने चिन्तामा थिए । गाउँको इनारमा जम्मा गरिएको बर्खाको पानी ३० दिनमा सकिने कुरा एक जना किसानले त्रसित हुँदै बताइरहेका थिए । अर्का एक जना किसान चाहिं जमिनमा गाडिएका पम्पबाट पानी आउन छाडेको गुनासो गर्दै थिए । […]
१० भदौ, काठमाडौं । सुख्खा गहुँ खेत माथिबाट बिहानी सूर्य उदाइरहेको थियो र गाउँले सो दिन पनि पानी नपर्ने चिन्तामा थिए । गाउँको इनारमा जम्मा गरिएको बर्खाको पानी ३० दिनमा सकिने कुरा एक जना किसानले त्रसित हुँदै बताइरहेका थिए । अर्का एक जना किसान चाहिं जमिनमा गाडिएका पम्पबाट पानी आउन छाडेको गुनासो गर्दै थिए । एक […]
असारमा रोपाईंमा व्यस्त हुनुपर्ने किसान रासायनिक मलकै चिन्तामा छन् । रोपाईं छाडेर मल विक्रि केन्द्रमा धाउनु उनीहरुको बाध्यता हो । खेत रोप्दा डिएपी र पोटास मलको आवश्यकता हुन्छ भने रोपेको एक महिनासम्म धान गोड्नुपर्छ...
तानसेन नगरपालिका–९, माडीका किसान लेखनाथ ढकाल दम्पतीलाई चापाकलबाट पाइप लगाएर ब्याडमा पानी राख्नुपरेको छ । पानी पर्ने आसमा खोल्सीको पानी बाल्टीमा बोकेर र चापाकल गाडेर पानी लगाए पनि लामो खडेरीले समयमै रोपाइँ गर्न नपाउने चिन्तामा छन् उनी ।
बैतडी : वर्षाका कारणले बैतडीको सिगास गाउँपालिका-७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रोपनी खेत बगाएको छ। बाढीले स्थानीय जस्बीर साउद, चक्रसिंह साउद, बिरुवा साउदको करिब २५ रोपनी खेत बगाएको स्थानीय बताएका हुन्।स्थानीय भीमबहादुर चन्दका अनुसार २५ रोपनी खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ। काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान चिन्तामा परेका छन्।यस्तै सिगास गाउँपालिका-५ ढुंगाड क्षेत्र बाढीको उच्च जोखिममा परेको छ। लगातारको वर्षाले सेती नदीमा पानीको बहाव उच्च बनेपछि बस्तीमा
खेती गर्ने समयमा वर्षेनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको छ । धान खेतीका लागि यतिबेला खेत खनजोत गरिरहेका कैलाली लगायतका जिल्लाका किसान रासायनिक मलको अभाव हुँदा चिन्तामा छन् ।
मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि सिन्धुपाल्चोक र काभ्रेका किसान चिन्तामा परेका छन् । मुख्यतः मेलम्ची बजारबाट उत्तरतर्फबाट आएको मेलम्ची नदीले कनारका अधिकांश स्थानका खेतीयोग्य जमिन कटान गरेको छ ।बुधबार हेलिकोप्टरमार्फत् पहिरो गएको भनिएको स्थान हेर्न पुगेका सिन्धुपाल्चोकका प्रदेशसभा सदस्य युवराज दुलालका अनुसार मेलम्ची नदी बगेको स्थानका अधिकांश नदी किनार क्षेत्रमा खेतीयोग्य जमिन कटान भएको छ । इन्द्रावती र मेलम्ची मिसिएको मेलम्ची बजारबाट तल रहेको सिन्धुपाल्चोक र काभ्र