असार पहिलो सातासम्म पाल्पाका सबै खेत बाँझै

तानसेन नगरपालिका–९, माडीका किसान लेखनाथ ढकाल दम्पतीलाई चापाकलबाट पाइप लगाएर ब्याडमा पानी राख्नुपरेको छ । पानी पर्ने आसमा खोल्सीको पानी बाल्टीमा बोकेर र चापाकल गाडेर पानी लगाए पनि लामो खडेरीले समयमै रोपाइँ गर्न नपाउने चिन्तामा छन् उनी ।

सम्बन्धित सामग्री

पानी नपर्दा खडेरीले खेत बाँझै

माथि खेत, त्यसको लगभग पाँच सय मिटर तल सेती नदी बग्छ । उहिले वैशाखको अन्तिमसम्ममा रोपाइँ सकिइसक्ने भए पनि यो वर्ष मंगलसेन नगरपालिका १३ का धेरै स्थानमा असार लाग्दा पनि खेत बाँझै छ ।

खेत बाँझै भएपछि संकटग्रस्त घोषणा गर्न माग

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनबारे बैठकमा जानकारी गराइएको छ। यससँगै जिल्ला विपद् व्यवस्थापन समितिका यस अघि २०७९ असार १६ गते भएका निर्णयको कार्यान्वयनको अवस्थाबारे समीक्षा पनि गरिएको छ।...

किसानको गुनासो: ‘आकाश हेर्दै असार बित्यो’

म्याग्दी, साउन ३ । असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउसमेत मर्न लागेको किसानले बताएका छन् । “पोहोरपरार यतिबेलासम्म सबै खेत रोपेर सकिन्थ्यो, तर यसपालि भने आकाश हेरेरै […]

आकाश हेर्दै असार बित्यो म्याग्दीका किसानको

असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउसमेत मर्न लागेको किसानले बताएका छन् । “पोहोरपरार यतिबेलासम्म सबै खेत रोपेर सकिन्थ्यो, तर यसपालि भने आकाश हेरेरै असार बित्यो, वर्षा नहुँदा …

किसान भन्छन्, ‘आकाश हेर्दै असार बित्यो’

असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउसमेत मर्न लागेको किसानले बताएका छन् । “पोहोरपरार यतिबेलासम्म सबै खेत रोपेर सकिन्थ्यो, तर यसपालि भने आकाश हेरेरै असार बित्यो, वर्षा नहुँदा […]

खेत बाँझै, बीउ सुक्न थाल्यो

कञ्चनपुरको बेदकोट नगरपालिका–२ बसन्तथलाका हरिदत्त जोशी रातिको हल्का वर्षा र भोलिपल्ट बिहान आकाशमा बादल देख्दा खुसी हुँदै पाखुरामा हलो र जुवा बोकेर खेततर्फ गए । आकाशमा बादल देखेर खुसी हुँदै खेत पुगेका जोशीलाई निराशाको बादलले छुन थाल्यो । आकाशमा बादल फाट्दै गयो र घाम चर्कन लाग्यो । जुवा काँधमा बोकी निराश हुँदै घर फर्किए । असार सकिन लाग्दा खेतमा छरेको बीउ पनि बुढो भइसकेको छ ।

पानी नपरेपछि धनुषामा खेत बाँझै, ब्याडमै सुक्यो बीउ

जनकपुरधाम : असार १५ गते देशभर धुमधामसँग धान दिवस मनाइयो । तर पानी नपरेपछि  धनुषामा अझै धान रोपाइँ सुरु हुन सकेका छैन । धानको बीउ खेतमै सुक्न थालेको छ । यतिबेला हराभरा देखिनुपर्ने खेत सुख्खा परेपछि किसान चिन्नित छन् । धनुषामा कुल ७६ हेकटर खेतीयोग्य जग्गामध्ये ६४ हजार ६ सय हेक्टरमा धान खेती हुँदै आएको छ ...

वर्षा नहुँदा तनहुँका अधिका‌ंश खेत बाँझै

तनहुँ : पर्याप्त वर्षा नहुँदा असारको चौथो सातासम्म अधिकांश खेत बाँझै छन्। समयमा पर्याप्त वर्षा नहुँदा तनहुँका टारी खेतमा असार अन्तिम सातासम्म पनि रोपाइँ हुन सकेका छैनन्।   असार महिनाको चौथो सातासम्म करिब सबै खेतमा रोपाइँ हुनुपर्नेमा समयमै पर्याप्त वर्षा नहुनु र आवश्यक जनशक्ति अभावले गर्दा ढिल...

असार सकिइसक्दा पनि चालीस प्रतिशत खेत अझै बाँझै

भक्तपुर, साउन १। मनसुन कमजोर भई पर्याप्त वर्षा नभएपछि असार सकिए पनि भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी छ ।