बाढीले उब्जाउ खेत बगाएको टुलुटुलु हेर्न बाध्य किसान

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि सिन्धुपाल्चोक र काभ्रेका किसान चिन्तामा परेका छन् । मुख्यतः मेलम्ची बजारबाट उत्तरतर्फबाट आएको मेलम्ची नदीले कनारका अधिकांश स्थानका खेतीयोग्य जमिन कटान गरेको छ ।बुधबार हेलिकोप्टरमार्फत् पहिरो गएको भनिएको स्थान हेर्न पुगेका सिन्धुपाल्चोकका प्रदेशसभा सदस्य युवराज दुलालका अनुसार मेलम्ची नदी बगेको स्थानका अधिकांश नदी किनार क्षेत्रमा खेतीयोग्य जमिन कटान भएको छ । इन्द्रावती र मेलम्ची मिसिएको मेलम्ची बजारबाट तल रहेको सिन्धुपाल्चोक र काभ्र

सम्बन्धित सामग्री

धान खेत बालुवाले भरिँदा किसान मर्कामा

पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ ।

धान खेत बालुवाले भरिँदा किसान मर्कामा

पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ ।

धान खेत बालुवाले भरिँदा किसान मर्कामा

पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ ।

बगरमा परिणत खेतमा धान खोज्दै सल्यानका किसान

सल्यान : पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बगरमा धानका बाला खोजिरहेका छन्। एक साता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले धान पाकेर पहेँलपुर खेत बगरमा परिणत गरेपछि बगरमा किसान धान खोजिरहेका छन्। पाक्नै लागेको धान र भित्र्याउन तयार भएको मकै बाढी र पहिरोले बगाउँदा किसान चिन्तित छन्।शारदा नदीमा आएको नदीले धानसँगै पाँच रोपनी खेत बगाएर लगेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको शारदा नगरपालिका–१२ का मङ्गलबहादुर अधिकारीले बताए।  उनले भने, ‘शारदा किनार

बढीले गाउँ नै जाेखिममा

काठमाडाैँ । लगातारको वर्षाले बैतडीको सिगास गाउँपालिका ७ को साड्डामा आएको बाढीले २५ रोपनी खेत बगाएको छ । बाढीले स्थानीय जस्बीर साउद, चक्र सिंह साउद, बिरुवा साउदको खेत बगाएको छ । स्थानीय भीमबहादुर चन्दका अनुसार बाढीले खेतमा लगाइएको धान समेत बगाएको छ । काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान चिन्तित छन् । यस्तै सिगास […]

बाढीले २५ रोपनी खेत बगायो, गावैँ उच्च जोखिममा

बैतडी : वर्षाका कारणले बैतडीको सिगास गाउँपालिका-७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रोपनी खेत बगाएको छ। बाढीले स्थानीय जस्बीर साउद, चक्रसिंह साउद, बिरुवा साउदको करिब २५ रोपनी खेत बगाएको स्थानीय बताएका हुन्।स्थानीय भीमबहादुर चन्दका अनुसार २५ रोपनी खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ। काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान चिन्तामा परेका छन्।यस्तै सिगास गाउँपालिका-५ ढुंगाड क्षेत्र बाढीको उच्च जोखिममा परेको छ। लगातारको वर्षाले सेती नदीमा पानीको बहाव उच्च बनेपछि बस्तीमा

बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा

काठमाडौँ,२३ असोज । लगातारको वर्षाका कारण बैतडीको सिगास गाउँपालिका–७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रापनी खेत बगाएको छ । बाढीले स्थानीय जस्वीर साउद, चक्रसिंह साउद र बिरुवा साउदको खेत बगाएको हो । स्थानीय भीमबहादुर चन्दका अनुसार खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ । काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान […]

किसानका पीडा- ‘बाढीले कुलो खायो, हाम्रा खेत बाँझै’

‘छिमेकी गाउँका खेतमा धान काल्लीसक्यो, गाँज फालिसक्यो । आधा साउन बितिसक्यो हाम्रा खेत अझै बाँझै छन् । ब्याड छिपिसक्यो । कुलोमा पानी अझै चलेको छैन । गत असारको १४ र साउन ११ गतेको बाढीले कुलो खायो । कुलो बनाउन अझै सकिएको छैन । खेतमा पानी चलेको छैन । बाँझो खेत र भत्किएको कुलो हेर्ने बाहेक अरु केही उपाय छैन ।’ घोराही –२ अवलडाँडाका किसान बिर्ख बहादुर कामीले दुःख पाेख्दै भने–‘ बाढीले कुलो खायो, खेत बाँझै छ । कहिले कुलो बन्ला कहिले पानी चल्ला, कहिले खेती होला आधा साउन बितिसक

गरिखाने खेत बगर बन्दा…

बस्तीको खेतीयोग्य जमिन बालुवाले पुरिँदा किसान खेतबारी लगाउन नसक्ने अवस्थामा पुगेका वडाध्यक्ष सुनारको भनाइ छ ।

बाढीले काभ्रेका धानखेत एकै रातमा बनायो बगर

काभ्रे : धान रोपेको केही साता नबित्दै खेत बगरमा परिणत भएका छन्। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको मण्डनदेउपुर नगरपालिकाका अधिकांश क्षेत्रका लहलह धानखेत बगरमा परिणत भएका हुन्।मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले सयौं रोपनीमा लगाएको धानबाली बाढीले पूरै नष्ट गरेको बताए। उनका अनुसार चाखोला फाँट, जैसीथोक फेदी फाँट, चनौटे फाँटलगायत क्षेत्रमा रोपिएको धान बगर बनेको छ।नगरकोट क्षेत्रमा अत्यधिक वर्षापछि चाखोलामा आएको बाढीले खेत बगर बनाएपछि यहाँका सयौं कि