१६औँ योजनाको अवधारणापत्र पारित

राष्ट्रिय योजना आयोगले १६औँ योजनाको अवधारणापत्र पारित गरेको छ । राष्ट्रिय योजना आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बुधबार बसेको पूर्ण बैठकले आयोगले तयार पारेको १६औँ योजनाको अवधारणापत्र पारित गरेको...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक

दाङ – लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको छ। प्रदेश योजना आयोगले मंगलबार राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०८१/०८२ देखि २०८५्र/८६ सम्मको लागि तयार पारेको आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले संयुक्त रुपमा आधारपत्र सार्वजनिक गरे। दोस्रो […]

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उनले मापदण्डविना नै...

योजनाको अनुगमन गर्न पूर्वमुख्यमन्त्री शाही उत्तरी हुम्लातर्फ

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाही उत्तरी हुम्लामा निर्माण भइरहेका योजनाको स्थलगत अनुगमनमा निस्केका छन्। नाम्खा र सिमकोट गाउँपालिकामा प्रदेश सरकारको लागत साझेदारीमा निर्माण भएका योजनाको अनुगमन गर्न उनी आइतबार त्यसतर्फ लागेका हुन्। आइतबार सिमकोटबाट नाम्खा गाउँपालिकातर्फ निस्कने क्रममा पूर्वमुख्यमन्त्री शाहीले आफ्नो पूर्वाधार विकास कार्यक्रमअन्तर्गत हाल निर्माणाधीन योजनाको अनुगमन गर्न जान लागेको बताए। उनी […]

‘शिवमसँग उपहार टन्न’ योजनाको लक्की-ड्र

शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजनाको मासिक लक्की ड्रअन्तर्गत पहिलो महिनाको विजेताहरूको नाम लक्की-ड्रमार्फत सार्वजनिक गरेको छ।...

सम्पन्न भएका योजनाको संयुक्त अनुगमन

सिमकोट – सिमकोट गाउँपालिकाले बुधबार सम्पन्न भएका योजनाको संयुुक्त अनुगमन गरेको छ। अनुुगमन समितिको योजनाको स्थलगत अनुुगमन प्रतिवेदन अनिवार्य गरिएको कारण समिति, प्राविधिक र सञ्चारकर्मी सम्मिलित टोलीले अनुगमन गरेको हो। समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया भामले यस आर्थिक वर्ष सम्पन्न भएका योजनाको संयुक्त अनुुगमन गरेको जानकारी दिइन्। उनले सिमकोट गाउँपालिका– ७ को डाँडाफयामा […]

मूल्यवृद्धिको नाममा ठूला योजनाको काम ठप्प

निर्माण सामग्रीको मूल्य बढेपछि कैलालीमा बहुवर्षीय ठेक्का लगाइएका अधिकांश ठूला योजनाको काम ठप्प प्रायः छ। मूल्यवृद्धिले काम गर्नसक्ने अवस्था नरहेको भन्दै निर्माण कम्पनीहरुले सडक कालोपत्रे, पुल, भवन निर्माणका योजनाको काम...

किसान पेन्सन योजनाको घोषणा, एक अर्ब विनियोजन

काठमाडौँ । सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत बजेटमार्फत सो घोषणा गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

किसान पेन्सन योजनाको घोषणा

सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

बजेट थप्नुपर्ने योजनाको नाम पठाउनुस् : शिक्षामन्त्री

बलेवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेट थप गर्नुपर्ने योजनाको नाम पठाउन बागलुङका कार्यालय प्रमुखलाई आग्रह गरेका छन् । आइतबार मन्त्री पौडेलले गृह जिल्लामा रहेकाका कार्यालयका प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् । उनले रकमान्तर र नयाँ बजेट निर्माणको तयारी सुरु भएकाले तत्काल गर्नुपर्ने काम केही […]

महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण

सत्तारुढ नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आज काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण गरेका छन्।...