काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन स्थापितले सांसद त्यागे

नेकपा (एमाले)बाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन लागेका केशव स्थापितले प्रदेश सांसद पद त्यागेका छन्। आइतबार सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाउँदै स्थापितले सांसद पद त्यागेका हुन्। स्थापितले सभामुख श्रेष्ठसमक्ष बुझाएको राजीनामा...

सम्बन्धित सामग्री

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका बालेनले पाए चुनाव चिन्ह ‘लौरो’

काठमाडौं । काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिनु भएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाउनु भएको छ । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले शाहलाई ‘लौरो’ चुनाव चिन्ह दिएको हो । चिन्ह लिन उहाँ समर्थकहरूका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नु भएको हो ।

रक्तदाता प्रेमसागर कर्माचार्य पनि काठमाडौं महानगरको मेयरका उम्मेदवार

नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरेर रेकर्ड बनाएका प्रेमसागर कर्मचार्यले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्। मेयरमा उम्मेदवारी दिएका कर्मचार्य चुनावी प्रचारमा छन्।

स्वतन्त्र उम्मेदवार बालेन शाहले दिए काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी

काठमाडौँ- स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय सभागृहमा पुगी उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।  युवाहरू माझ चर्चित रहेका र्‍यापर शाहले निकै अघिदेखि काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आएका थिए ।  पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले जित्ने दाबी […]

र्‍यापर बालेन शाहले दिए काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गर्नुभएको छ । शाहले स्वतन्त्र हैसियतमा आइतबार राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । युवाहरुमाझ चर्चित रहेका र्‍यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आउनु भएको थियो । पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी […]

बालेन शाहले दिए काठमाडौं महानगरको मेयरमा उम्मेदवारी

काठमाडौं : र्‍यापर तथा गायक बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्। आज प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा रहेको निर्वाचन कार्यालयमा पुगेर उनले काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिएका हुन्। मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका हुन्। उनले आजै आफ्नो चुनावी घोषणापत्र पनि सार्वजनिक गरेका थिए।…

काठमाडौं महानगरको मेयरमा बालेन शाहको उम्मेदवारी दर्ता

काठमाडौं : काठमाडौं महानगरको मेयरमा चर्चित र्‍यापर बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारको रुपमा उनले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रिय सभा गृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका छन्। साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले देशैभरी मनोनयन दर्ता गरिरहेका छन्। मनोनयन दर्ताको लागि दुई दिन समय पाएकाले ठूला दलहरू भने अझै आन्तरिक गृहकार्यमै छन्।

स्वतन्त्र उम्मेद्वार बालेन शाहले गराए उम्मेदवारी दर्ता

काठमाडौं, ११ वैशाख । र्यापर बालेन शाहले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । शाहले आइतबार निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं’ भन्ने नारासहित समर्थकहरुकाबीच पुगेका बालेनले मेयरमा उम्मेदवारी दिएका हुन् ।