कहिले पुग्छ कर्णालीका विद्यार्थीको हातमा पाठ्यपुस्तक?

सुर्खेत – पहिलो त्रैमासिक सकिन लाग्दासम्म कर्णाली प्रदेशका विद्यार्थीले किताब पाउन सकेका छैनन्। यहाँका विद्यार्थीले ६० हजारभन्दा बढी पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन्। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक गएको छैन। यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको जनक शिक्षाका प्रादेशिक […]

सम्बन्धित सामग्री

विद्यार्थीको हातमा ‘हामी र हाम्रो वीरेन्द्रनगर’

कर्णाली– वीरेन्द्रनगर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित ‘हामी र हाम्रो वीरेन्द्रनगर’ पुस्तकको पठनपाठन सुरु गरेका छन् । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा प्रकाशित पाठ्यपुस्तक यस वर्षदेखि कक्षा १ देखि ३ सम्म पढाउन थालिएको हो ।  नगर प्रमुख मोहनमाया ढकालले आज पदमपुरस्थित जनजागृति प्राथमिक विद्यालयका विद्यार्थीलाई पुस्तक वितरण गरे । उनले आगामी वर्ष पाठ्यक्रम […]

विद्यार्थीको हातमा पुस्तक पुर्याउनेतिर राज्यको ध्यान पुगेन : दिलकुमारी

काठमाडौं : राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा(पार्वती)ले नयाँ शैक्षिक सत्र सुरु भएको महिनौँ पुग्दा पनि सरकारले नयाँ पाठ्यपुस्तक व्यवस्थापन गर्न नसकेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले तत्काल व्यवस्था विद्यार्थीहरूलाई पाठ्यपुस्तकको व्‍यवस्था गर्न माग गरिन्।‘निर्धारित समयमा पाठ्यपुस्तक छैन, शैक्षिक सत्र सुरु भएको महिनौं पुगिसक्यो,अझै विद्यार्थीको हातमा पुस्तक छैन, पुस्तक बिना कसरी अध्ययन गर्छन्?, राजधानीका विद्यार्थीले त पाएका छैनन् भने विकट&nb

विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारसँग अखिलको माग

काठमाडौँ – अखिन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारसँग माग गरेको छ। अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले शुक्रबार विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय तहका विद्यार्थीमा पाठ्यपुस्तक नपुगेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तक पुर्‍याउन माग गरेकी हुन्। सामग्री केन्द्रले रुस र […]

विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्ने सरकारी दाबी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले ५ जेठेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन् ।करिव ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरूमा भने जेठ ५ गते विद्यार्थीहरूको हातमा पुस्तक पुग्ने बर्ताका हुन् । उनले वैशाखमा पुस्तक छाप्ने योजना रहेपनि स्थानीय तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा […]

समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा हुन्छ : शिक्षा सचिव कोइराला

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन्।उनले करिब ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँमा भने जेठ ५ गते विद्यार्थीको हातमा पुस्तक पुग्ने बताएका हुन्।वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तहको निर्वाचनका कारण मतपत्र छाप्न प्राथमिकता दिनुपर्ने भएकाले पुस्तक छपाइलाई घटाएको उनले बताए।पाठ्यपुस्तक छपाइमा सरकारको लापरबाही, विद्यार्थीको पढाइ प्रभावितउ

जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक : कोइराला

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन् । करिव ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरुमा भने जेठ ५ गते विद्यार्थीहरुको हातमा पुस्तक पुग्ने बताएका हुन् । उनले वैशाखमा पुस्तक छाप्ने योजना रहेपनि स्थानीय तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको बताए । उनले बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्स

मतपत्र छाप्ने कार्यलाई प्राथमिकता दिँदा पुस्तक छाप्न सकिएन: शिक्षा सचिव काेइराला

काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन्। करिब ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँमा भने जेठ ५ गते विद्यार्थीको हातमा पुस्तक पुग्ने उनले दाबी गरे। सचिव काेइरालाले वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तह सदस्य निर्वाचनका […]

जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक

काठमाडौँ । आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात पार्ने भएका छन् । जेठभित्र पाठ्यपुस्तकको प्रकाशन गरी विद्यार्थीको हातमा पु¥याउने गरी आवश्यक काम भइरहेको जानकारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दिएको छ ।केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यपुस्तकको अभाव हुन नदिइने प्रतिबद्धता जनाए । यसका लागि कुनै समस्या नरहेको उनले बताए । त्यसका लागि चैत र वैशाख महिनाभित्र पाठ्यपुस

समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु¥याउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु¥याउन निर्देशन दिए ।मंगलबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए । कुनै पनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिने गरी पुस्तकको […]