मतपत्र छाप्ने कार्यलाई प्राथमिकता दिँदा पुस्तक छाप्न सकिएन: शिक्षा सचिव काेइराला

काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन्। करिब ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँमा भने जेठ ५ गते विद्यार्थीको हातमा पुस्तक पुग्ने उनले दाबी गरे। सचिव काेइरालाले वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तह सदस्य निर्वाचनका […]

सम्बन्धित सामग्री

समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा हुन्छ : शिक्षा सचिव कोइराला

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन्।उनले करिब ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँमा भने जेठ ५ गते विद्यार्थीको हातमा पुस्तक पुग्ने बताएका हुन्।वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तहको निर्वाचनका कारण मतपत्र छाप्न प्राथमिकता दिनुपर्ने भएकाले पुस्तक छपाइलाई घटाएको उनले बताए।पाठ्यपुस्तक छपाइमा सरकारको लापरबाही, विद्यार्थीको पढाइ प्रभावितउ

रुस-युक्रेन युद्ध र चुनावका कारण समयमै पाठ्यपुस्तक छाप्न सकेनाैँ : शिक्षा सचिव

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले पालिका चुनाव र रुस-युक्रेन युद्धका कारण समयमै पाठ्यपुस्तक छाप्न ढिलाइ भएकाे बताउनुभएकाे छ । उहाँले वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि पालिका तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको बताउनु भयो । उहाँले बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले कागजसहितका अन्य सामान ल्याउन नसक्नुले पनि केही ढिलो हुन गएको बताउनु भयो । ‘वैशाखमा पुस्तक छाप्ने हाम्रो योजना थियो ...

‘राणाकालीन शिक्षा’ सार्वजनिक

गोरखापत्रका पत्रकार प्रकृति अधिकारीले लेख्नुभएको पुस्तक ‘राणाकालीन शिक्षा’ वुधबार सार्वजनिक गरिएको छ । ५५ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा वुधबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आयोजित कार्यक्रममा शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्मा र केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभयो ।

‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक

काठमाडौं । शिक्षा पत्रकार प्रकृति अधिकारीले लेख्नुभएको ‘राणाकालीन शिक्षा’ पुस्तकआज सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो । शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले संयुक्त […]