विद्यार्थीको हातमा ‘हामी र हाम्रो वीरेन्द्रनगर’

कर्णाली– वीरेन्द्रनगर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित ‘हामी र हाम्रो वीरेन्द्रनगर’ पुस्तकको पठनपाठन सुरु गरेका छन् । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा प्रकाशित पाठ्यपुस्तक यस वर्षदेखि कक्षा १ देखि ३ सम्म पढाउन थालिएको हो ।  नगर प्रमुख मोहनमाया ढकालले आज पदमपुरस्थित जनजागृति प्राथमिक विद्यालयका विद्यार्थीलाई पुस्तक वितरण गरे । उनले आगामी वर्ष पाठ्यक्रम […]

सम्बन्धित सामग्री

अझै पाएनन् विद्यार्थीले पाठ्यपुस्तक

काठमाडौं, असार २९ । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेखे, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन नसक्नु दुःखद हो । सुर्खेत जिल्लाका अधिकांश विद्यालयका कक्षा छ र आठका विद्यार्थीसमक्ष पुस्तक नपुगेको पाइयो । साउन दोस्रो साताभित्र विद्यार्थीको हातमा पुस्तक पु-याउन सबै लाग्नुपर्ने देखिन्छ […]

अझै पाएनन् विद्यार्थीले पाठ्यपुस्तक

सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख हिरेन्द्र शर्मा लम्सालले मङ्गलबार फेसबुकमा लेख्नुभयो, “शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु-याउन नसक्नु दुःखद हो । सुर्खेत जिल्लाका अधिकांश विद्यालयका कक्षा छ र आठका विद्यार्थीसमक्ष पुस्तक नपुगेको पाइयो । साउन दोस्रो साताभित्र विद्यार्थीको हातमा पुस्तक पु-याउन सबै लाग्नुपर्ने देखिन्छ ।”