कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोगको तयारी

तनहुँ, (नेस) । कोभिड–१९को संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिने भएको छ । स्वास्थ्य कार्यालय तनहुँले कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान तयारी गरेको छ । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र २०७८ बमोजिम आर्थिक सहयोग गर्न लागिएको कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत शंकरबाबु […]

सम्बन्धित सामग्री

कावासाेतीमा कोभिडबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगरपालिकाको सहयोग

नवलपरासी –  नवलपरासी (बर्दघाट– सूस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिकाले कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको छ । आज मङ्गलवार एक कार्यक्रमकाबीच मृतकका हकवाला आफन्तलाई राहत रकमको चेक हस्तान्तरण गरिएको हो । सङ्घीय सांसद तिलक महतले मृतकका आफन्तलाई प्रतिपरिवार ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।  कावासोती नगरपालिकाले नगरभित्र कोभिड सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको थियो । त्यही ...

काभ्रेपलाञ्चोकमा कोभिड प्रभावित परिवारलाई सरकारी राहत वितरण

काभ्रेपलाञ्चोक– सरकारद्वारा काभ्रेपलाञ्चोकका कोभिडबाट प्रभावित अतिविपन्न परिवारलाई पठाइएको राहत सहायता रकम वितरण थालिएको छ । राहत वितरण कार्यविधिअनुसार कोरोना प्रभावित प्रतिपरिवारलाई १० हजारका दरले राहत सहायता रकम वितरण थालिएको हो । पनौती नगरपालिका र नमोबुद्ध नगरले लक्षित परिवारलाई वितरण सकेको छ भने अन्य स्थानीय तह वितरणको तयारीमा छन् । पनौती नगरमा ४१७ परिवारलाई ४१ लाख […]

जुम्लामा कोभिडबाट मृत्यु भएका २२ परिवारलाई राहत

जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लामा कोरोना संक्रमणबाट मृत्यु भएका प्रतिघरलाई १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ।जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट जुम्लाका २२ जना मृतकका परिवारलाई रकम उपलब्ध गराइएको हो।पहिलो चरणको कोरोना संक्रमणमा जुम्लाले मृत्यु बेहोर्नुपरेको थिएन। दोस्रो संक्रमणले मृत्यु भएका व्यक्तिका घरपरिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्।उनले भनि

कोभिडबाट मृत्यु भएका जुम्लाका २२ परिवारलाई राहत वितरण

कोरोना संक्रमणबाट मृत्यु भएका जुम्लामा २२ परिवारलाई प्रति परिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट उनीहरूलाई रकम उपलब्ध गराइएको हो । पहिलो चरणको कोरोना लहरमा जुम्लाले मृत्यु ब्यहोरेको थिएन । दोस्रो लहरमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन्, ‘संक्रमणको तेस्रो लहरमा जुम्लाल

जुम्लामा कोभिडबाट मृत्यु भएका २२ जनाको परिवारलाई राहत वितरण

कोभिड–१९ संक्रमण पुष्टि भइ मृत्यु भएकाहरुको परिवारलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले प्रति घरपरिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद्...

कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

कोभिड–१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन् । स्वास्थ्य कार्यालय तनहुँले कोभिड–१९ बाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्न लागेको हो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र २०७८ बमोजिम आर्थिक सहयोग गर्न लागिएको कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए ।     गण्डकी प्रदेश सरकारको स्वास्थ्य शाखा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ

कोषद्वारा कोभिडबाट मृत्युभएकाको परिवारलाई नगद भुक्तानी

नागरिक लगानी कोषले कोभिड १९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।कोभिड–१९ को सुरुवातदेखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त […]

कोभिड प्रभावित परिवारलाई खाद्यान्न वितरण

काठमाडौँ- वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरसबाट प्रभावित परिवारलाई खाद्यान्न तथा सरसफाइ सामग्री वितरण गरिएको छ । दलित महिला सङ्घ जिल्ला शाखा सुर्खेतको सहयोगमा आज कोभिडबाट अति प्रभावित, विपन्न, अशक्त, एकल, ज्येष्ठ नागरिक, लक्षित दलित महिला समूहलाई ती सामग्री वितरण गरिएको हो । नगरका अतिप्रभावित १०० परिवारलाई चामल, दाल, नुन, तेल र मास्क वितरण गरिएको छ । […]

कोभिडबाट निधन भएका परिवारलाई तुल्सीभञ्ज्याङ सानाकिसानबाट सहयोग

स्याङ्जाको । गल्याङ कोरोना भाइरस ९कोभिड १९० का कारण निधन भएका आफ्ना सदस्यका परिवारलाई तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले सहयोग गरेको छ । गल्याङ नगरपालिका भित्र कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण निधन भएका परिवारका सदस्यलाई तुलसीभञ्ज्याङ सानाकिसान कृषि सहकारी संस्थाले सहयोग गरेको हो । एक कार्यक्रममा संस्थाका संस्थापका अध्यक्ष तथा गल्याङ नगरपालिका […]