कोभिड प्रभावित परिवारलाई खाद्यान्न वितरण

काठमाडौँ- वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरसबाट प्रभावित परिवारलाई खाद्यान्न तथा सरसफाइ सामग्री वितरण गरिएको छ । दलित महिला सङ्घ जिल्ला शाखा सुर्खेतको सहयोगमा आज कोभिडबाट अति प्रभावित, विपन्न, अशक्त, एकल, ज्येष्ठ नागरिक, लक्षित दलित महिला समूहलाई ती सामग्री वितरण गरिएको हो । नगरका अतिप्रभावित १०० परिवारलाई चामल, दाल, नुन, तेल र मास्क वितरण गरिएको छ । […]

सम्बन्धित सामग्री

मानव अधिकार तथा शान्ति समाजद्वारा खाद्यान्न वितरण र स्वास्थ्य उपकरण सहयोग

मानव अधिकार तथा शान्ति समाजले विभिन्न स्थानमा खाद्यान्न वितरण, रक्तदान र स्वास्थ्य उपकरण सहयोग गरेको छ । शनिबार १४ औँ गणतन्त्र दिवसको अवसरमा खाद्यान्न मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरूको पहलमा उक्त सहयोग प्रदान गरिएको संस्थाकी कार्यक्रम अधिकृत  सरिता पौडेलले जानकारी दिएकी छन् । मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको सैनामैना नगरपालिका-८ स्थित शान्तिटोल र भड्छाका टोलका कोभिड प्रभावित विपन्न ६० दलित परिवारका बालबालिका एवं जेष्ठ नागरिकलाई ७८ हजारको खाद्य सामग्री सहयोग प