काठमाडौं : एक सातादेखि हिराशतमा रहेका किशोरी बलात्कारका अभियुक्त पल शाहमाथिको अनुसन्धान पूरा नभएकाले म्याद थपको तयारी हुँदैछ। गत सातादेखि प्रहरी नियन्त्रणमा रहेका शाहमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरीमा उनीमाथि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। पहिलो पटक अदालतबाट लिएको समय आज सकिँदैछ।
अदालतबाट लिएको…