६ वर्षीया मुटुरोगी सिर्जनालाई चन्दा उठाएर अस्पताल पुर्‍याइयो

खोटाङ-  खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीकी ६ वर्षीय मुटुरोगी सिर्जना पौडेललाई चन्दा उठाएर अस्पताल पुर्‍याइएको छ । अतिविपन्न परिवारकी मुटुरोगी बालिकालाई शुभेच्छुक तथा आफन्तको आर्थिक सहयोगमा उपचारका लागि काठ्माण्डौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी भर्ना गरिएको हो । बालिकाको मुटुमा दुईवटा प्वाल भएकाले शल्यक्रिया गर्नुपर्ने देखिएको ‘मुटुरोगी सिर्जना पौडेल उपचार तथा बचाउ’ अभियान सञ्चालन गरिरहेका […]

सम्बन्धित सामग्री

काम सुरु नहुँदै ४१ लाख चन्दा संकलन

भक्तपुरमा मन्दिर पुनःनिर्माणको काम सुरु नहुँदै ४१ लाख चन्दा संकलन भएको छ।

सहरकै विद्यालय सुधारका लागि चन्दा संकलन गरिँदै

जिल्लाको सदरमुकाम घोराही बजारसँगै रहेको एक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि चन्दा संकलन सुरु गरिएको छ ।घोराही उपमहानगरपालिका–१८ गिठेपानी फुर्सेखालीमा रहेको आधारभूत विद्यालय गिठेपानीको शैक्षिक तथा भौतिक सुधारका लागि चन्दा संकलन गर्न सुरु गरिएको हो । विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि पटकपटक विभिन्न निकायमा धाए पनि कुनै पनि सहयोग नपाएपछि चन्दा अभियान सुरु […]

विद्यालयलाई अभिभावकबाट चन्दा उठाउने बाटो खुला

काठमाडौँ । अंग्रेजी माध्यम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरूलाई सहयोग शुल्क उठाउन अदालतले बाटो खुला गरिदिएको छ । उच्च अदालत विराटनगरले अभिभावकबाट चन्दा रुवरुप रकम उठाउने बाटो खुला गरिदिएको हो । अंग्रेजी माध्यम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरूले अभिभावकबाट मासिक रूपमा शुल्क उठाउँदै आएका छन् । यसरी उठाउने शुल्कलाई चन्दा वा सहयोगको नाम दिइन्छ । विद्यालयले उठाउने […]

राप्रपाले अनलाइनबाटै सदस्यता वितरण र चन्दा संकलन गर्ने

२० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सदस्यता वितरण, सदस्यता नवीकरण र चन्दा संकलन अनलाइन प्रविधिमार्फत गर्ने भएको छ । स्वदेश तथा विदेशमा रहेकाहरुले पार्टीको वेवसाइटमार्फत साधारण सदस्यता र सक्रिय सदस्यता लिन तथा चन्दा दिन सक्ने व्यवस्था गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टी सदस्यता शुल्क, नवीकरण शुल्क र मासिक लेबी पनि अनलाइनबाटै बुझाउन […]

चन्दा सङ्कलन गरेर एम्बुलेन्स सञ्चालन

चन्दा सङ्कलन गरेर मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ ।  सपोर्ट सोसाइटी नेपाल नामक संस्थाको पहलमा सो सेवा सञ्चालनमा ल्याइएको हो  । स्वैच्छिक चन्दा सङ्कलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सो सस्थाका सचिव दशरथसिंह नायकले जानकारी दिए। उनले भने, “अभियान थालनी भएको छोटो अवधिमै उलेख्य रकम सङ्कलन गर्न सफल भएका छौँ । देश तथा विदेशबाट उठेको रकमबाट तथा सरकारको भन्सार छुटमा अक्सिजन, एसी, स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याएको हौँ ।”वि

चन्दा असुल्न ‘बम आतंक’

चन्दा असुली गर्न बनाइएको समूहमा कैद भुक्तान गरिसकेका, फरार अभियुक्तदेखि पुजारीसम्म झापामा चन्दा असुली गर्न ‘बम आतंक’ मच्चाउने गिरोह प्रहरीको फन्दामा परेको छ । सार्वजनिकस्थलमा ‘प्रेसर कुकर बम’ राखेर आतंक फैलाउन सक्रिय...

कांग्रेसले उठायो ३ करोड रुपैयाँ चन्दा

काठमाडौं, मंसिर २६ । १४औं महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसले अहिलेसम्म ३ करोड चन्दा उठाएको छ। केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिका एक सदस्यका अनुसार प्रतिबद्धता जनाए अनुसार करिब २ करोड चन्दा उठ्न अझै बाँकी छ। ‘अहिलेसम्म झण्डै ३ करोड रूपैयाँ चन्दा बापत उठिसकेको छ भने ५ करोडसम्म उठ्ने अनुमान गरेका छौं,’ आर्थिक समितिका सदस्य […]

चन्द समूह बैतडीमा खुलेयाम चन्दा असुल्दै

बैतडी : नेत्रविक्रम चन्द नेतृत्वको समूहले बैतडीमा चन्दा असुली तीव्र पारेको छ। चन्द समूहले जिल्लाको सिगास गाउँपालिकाबाट जनप्रतिनिधि र उपभोक्ता समितिका अध्यक्षबाट चन्दा असुली गरेको खुलेको छ।सिगास गाउँपालिका–९ का स्थानीय तथा दोगाड लघुजलविद्युत आयोजनाका अध्यक्ष गंगासिंह धामीले आफूबाट १० हजार चन्दा लगेको बताए।‘आयोजना ५० लाखमा निर्माण हुन लागेको र त्यसको दुई प्रतिशत पार्टीलाई सहयोग गर्नुपर्छ भनेर मागेका हुन्’ धामीले भने,‘उनीहरुलाई चन्दा दिएको रसिद मसँग सुरक्षित छ। २०

कोरोनाको नाममा आफू खुसी चन्दा संकलन नगर्न प्रशासनको आग्रह

सल्यान : जिल्ला प्रशासन कार्यालय सल्यानले विभिन्न शीर्षकमा चन्दा संकलन कार्य भइरहेको भन्दै त्यस्ता कार्य नगर्न आग्रह गरेको छ।कोरोना महामारीका बेला अस्पताललाई सहयोग गर्ने, अक्सिजन प्लान्ट स्थापना गर्ने, बिरामीलाई पोषिलो खाने कुरा वितरण गर्ने र एम्बुलेन्स उपलब्ध गराउनेलगायतका विभिन्न शीर्षकमा चन्दा संकलन भइरहेकोप्रति प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाले सूचना जारी गरी व्यक्ति विशेषले यस प्रकारको कार्य गर्नु चन्दा ऐन २०३० विपरीत भएकाले चन्दा न