राप्रपाले अनलाइनबाटै सदस्यता वितरण र चन्दा संकलन गर्ने

२० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सदस्यता वितरण, सदस्यता नवीकरण र चन्दा संकलन अनलाइन प्रविधिमार्फत गर्ने भएको छ । स्वदेश तथा विदेशमा रहेकाहरुले पार्टीको वेवसाइटमार्फत साधारण सदस्यता र सक्रिय सदस्यता लिन तथा चन्दा दिन सक्ने व्यवस्था गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टी सदस्यता शुल्क, नवीकरण शुल्क र मासिक लेबी पनि अनलाइनबाटै बुझाउन […]

सम्बन्धित सामग्री

चन्दा उठाएर चुनाव लड्दै रवीन्द्र मिश्र, आडम्वर की भद्रता ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उनले चन्दा संकलन गरेर चुनाव लड्ने संकेत गरेका छन्। राप्रपासँग एकता ...

राप्रपाले थाल्यो हिन्दुराष्ट्रमा जनमत बढाउन भन्दै चन्दा संकलन

काठामाडौँ । हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ । यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ । काठमाडौंमा आयोजित बिहीबार एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरेका हुन् । आर्थिक स्रोत व्यवस्थापनको जिम्मा महामन्त्री डा. धवल शमशेर राणालाई दिइएको छ। वैदिक सनातन धर्म […]

हिन्दुराष्ट्रमा जनमत बढाउन भन्दै राप्रपाले थाल्यो चन्दा संकलन

३ भदौ, काठमाडौं । हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखैमा थालिएको यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरे । आर्थिक स्रोत व्यवस्थापनको जिम्मा महामन्त्री डा. […]