कोरोनाको नाममा आफू खुसी चन्दा संकलन नगर्न प्रशासनको आग्रह

सल्यान : जिल्ला प्रशासन कार्यालय सल्यानले विभिन्न शीर्षकमा चन्दा संकलन कार्य भइरहेको भन्दै त्यस्ता कार्य नगर्न आग्रह गरेको छ।कोरोना महामारीका बेला अस्पताललाई सहयोग गर्ने, अक्सिजन प्लान्ट स्थापना गर्ने, बिरामीलाई पोषिलो खाने कुरा वितरण गर्ने र एम्बुलेन्स उपलब्ध गराउनेलगायतका विभिन्न शीर्षकमा चन्दा संकलन भइरहेकोप्रति प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाले सूचना जारी गरी व्यक्ति विशेषले यस प्रकारको कार्य गर्नु चन्दा ऐन २०३० विपरीत भएकाले चन्दा न