कांग्रेसले उठायो ३ करोड रुपैयाँ चन्दा

काठमाडौं, मंसिर २६ । १४औं महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसले अहिलेसम्म ३ करोड चन्दा उठाएको छ। केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिका एक सदस्यका अनुसार प्रतिबद्धता जनाए अनुसार करिब २ करोड चन्दा उठ्न अझै बाँकी छ। ‘अहिलेसम्म झण्डै ३ करोड रूपैयाँ चन्दा बापत उठिसकेको छ भने ५ करोडसम्म उठ्ने अनुमान गरेका छौं,’ आर्थिक समितिका सदस्य […]