काठमाडौं– भुक्तानी सेवा प्रदायक खल्तीले वल्र्डलिंकका ग्राहकलाई लक्षित गर्दै ‘दसैं क्याम्पियन’ अन्तर्गत दुबई भ्रमणको अफर ल्याएको छ । अफरअन्तर्गत वल्र्डलिंक इन्टरनेटको भुक्तानी खल्तीबाट गर्ने गर्नेमध्ये २४ ग्राहक जोडीले ‘दुबई भ्रमण’ गर्ने मौका पाउने छन् । अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने छ । खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता […]
डिजिटल भुक्तानी सेवा प्रदायक एप खल्तीले लक्ष्मी लघुवित्त वित्तीय संस्थासँग सहकार्य गरेको छ ।योसँगै अब ग्राहकले मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी गर्न पाउने कम्पनीले जनाएको छ । साथै खल्तीबाट लक्ष्मी लघुवित्तको ईएमआइ भुक्तानी गर्ने प्रयोगकर्ताले प्रोमोकोड लक्ष्मीईएमआई प्रयोग गरी ५ प्रतिशत क्यासब्याक (५० रुपैयाँसम्म) पनि प्राप्त गर्नेछन् । यो अफर भदौ ३१ सम्म लागू हुने […]
खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने भएको छ । दुई कम्पनीबीच खल्तीबाट प्रिमियम भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक दिने सम्झौता भएको हो ।
कम्पनीले ग्राहकलाई छिटोछरितो सेवा प्रवाह गर्ने लक्ष्यसहित यो व्यवस्था ल्याएको जनाएको छ ।
दुई कम्पनी बीचको सहकार्यपछि प्रिमियम वा जरिवाना तिर्न कार्यालय जाने समय नभएका ग्राहक...
खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने भएको छ । दुई कम्पनीबीच खल्तीबाट प्रिमियम भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक दिने सम्झौता भएको हो । कम्पनीले ग्राहकलाई छिटोछरितो सेवा प्रवाह गर्ने लक्ष्यसहित यो व्यवस्था ल्याएको जनाएको छ ।दुई कम्पनी बीचको सहकार्यपछि प्रिमियम वा जरिवाना तिर्न कार्यालय जाने समय नभएका ग्राहक लाभान्वित बन्ने खल्तीले दाबी गरेको छ । प्रयोगकर्ताले १० प्रतिशत क्यास ब्याक (१०० सम्म) पाउनका लागि ‘नेशनल १०
काठमाडौं । खल्तीले जेएएलटीएएनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षाको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । यस पश्चात परीक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ । विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परिक्षार्थीहरु जेएएलटीएएनको कार्यालय भृकुटीमण्डपमा घण्टौं लाइन लाग्नुपर्ने झन्झट अहिले हटेको छ ।भुक्तानी सम्बन्धी सम्झौतामा जेएएलटीएएनका अध्यक्ष पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक जोनाम भुर्तेल बीच
खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ ।सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई÷एसएलसी अध्ययन गरेका विद्यार्थीले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट तिर्न सक्नेछन् । निजी विद्यालयबाट एसईई अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु हुनेछैन ।छात्रवृत्तिको आवेदन […]
खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई अध्ययन गरेका विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सक्नेछन् । निजी विद्यालयबाट एसईई अध्ययन गर्नेको हकमा भने उक्त […]
काठमाडौं । खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई अध्ययन गरेका विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सक्नेछन् । निजी विद्यालयबाट एसईई अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु नहुने खल्तीले जनाएको छ । त्यस्तो आवेदकले छात्रवृत्तिको आवेदन फारम
काठमाडौं । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ओरियन्टल इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ ।डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले जनाएको छ । सन् १९४७ मा स्थापना भएको ओरियन्टल इन्स्योरेन्स निर्जीवन बीमा कम्पनी हो । यस कम्पनीले नेपालमा सन् १९५६ देखि ग्राहकहरुलाई निरन्तर रुपमा बीमा सम्बन्धि सुविधा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको
काठमाडौं, २७ साउन । अबदेखि खल्तीबाट टिभिएसको सवारी साधनको किस्ता तिर्न सकिने भएको छ । अनलाइन भुक्तानी सेवाप्रदायक खल्तीबाट टिभिएसका सबै सवारी साधनहरुको किस्ता शुल्क अनलाइन भुक्तानी गर्न सकिने सुविधा ल्याएको हो । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त खल्ती डिजिटल वालेटले टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा उक्त सुविधा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । जगदम्बा […]