खल्तीबाट वल्र्डलिंकको भुक्तानी गर्दा दुबई घुम्ने अफर

काठमाडौं– भुक्तानी सेवा प्रदायक खल्तीले वल्र्डलिंकका ग्राहकलाई लक्षित गर्दै ‘दसैं क्याम्पियन’ अन्तर्गत दुबई भ्रमणको अफर ल्याएको छ । अफरअन्तर्गत वल्र्डलिंक इन्टरनेटको भुक्तानी खल्तीबाट गर्ने गर्नेमध्ये २४ ग्राहक जोडीले ‘दुबई भ्रमण’ गर्ने मौका पाउने छन् । अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने छ । खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता […]