लक्ष्मी लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्दा छुट पाउने

डिजिटल भुक्तानी सेवा प्रदायक एप खल्तीले लक्ष्मी लघुवित्त वित्तीय संस्थासँग सहकार्य गरेको छ ।योसँगै अब ग्राहकले मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी गर्न पाउने कम्पनीले जनाएको छ । साथै खल्तीबाट लक्ष्मी लघुवित्तको ईएमआइ भुक्तानी गर्ने प्रयोगकर्ताले प्रोमोकोड लक्ष्मीईएमआई प्रयोग गरी ५ प्रतिशत क्यासब्याक (५० रुपैयाँसम्म) पनि प्राप्त गर्नेछन् । यो अफर भदौ ३१ सम्म लागू हुने […]