देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदै, लिम्पियाधुरामा के होला ?

देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ । ६ महिनापछि घरघरै पुगेर विवरण संकलन गर्न लागिएको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । यसअघि २०५८ र २०६८ मा पूर्णगणनाविधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो । यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ ।  पूर्णगणना विधिबाट सबै घरमा पुगेर तथ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । २०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यसैबीच सरकारले सुरक्षाको प्रत्याभूति ग

सम्बन्धित सामग्री

सुदूरपश्चिममा ३ लाख ४६ हजार जनसंख्या अनुपस्थित

२२ साउन, डोटी । राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा तीन लाख ४६ हजार ८३६ जना अनुपस्थित रहेका छन् । जनगणना हुँदा कामको सिलसिलामा वा अध्ययनको सिलसिलामा देश वाहिर रहेका व्यक्तिहरुलाई अनुपस्थित जनसंख्यामा राख्ने गरिन्छ । २०७८ सालको जनगणना हुँदा सुदूरपश्चिम प्रदेशमा पुरुष दुई लाख ५३ हजार १६९ र महिला ९३ हजार ६६७ अनुपस्थित […]

राष्ट्रिय जनगणना–२०७८ : स्थानीय तहबाट पर्याप्त सहयोग नभएको गुनासो

राष्ट्रिय जनगणना–२०७८ मा खटिएका गणकले स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका छन् । कतिपय नागरिकलाई जनगणनाबारे जानकारी नै नभएको गणकहरूले बताएका छन् । कतिपयले पर्याप्त जानकारी दिन आनाकानी गरेको बताइएको छ । थाहा नपाउनेहरूसँग जनगणनाका क्रममा सूचना लिन कठिन भएको गणकहरू बताउँछन् । देश विकासका लागि तथ्याङ्क सङ्कलनको महत्त्वपूर्ण आधारका रूपमा रहेको राष्ट्रिय जनगणनामा खटिएका अधिकांश गणकले स्थानीय तहबाट आफूहरूलाई पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका हुन् । काठमाडौँ महानगरपालिका–२६, लैन...

जनगणनामा सहभागी हुन लोसपाको अपिल

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जनगणना कार्यक्रममा सहभागी हुनका लागि सर्वसाधारणमा अपिल गरेको छ । जनगणना देश विकासका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक दिने एउटा महत्वपूर्ण माध्यम भएकाले यसमा सहभागी भइ सत्य तथ्य विवरण दिनका सो पार्टीले अपिल गरेको हो । जनगणनामा सहभागी नहुँदा कतै कम जनसंख्या भएका ठाउँमा ठूला विकासका परियोजना बन्ने र कतै धेरै जनसंख्या भएका ठाउँमा सिमित विकासका आयोजना सञ्चालन हुने सम्भावना रहने भएकाले पनि कार्यक्रममा सबै सहभागी हुनुपर्ने लोसपाले भनेको छ।  &

जनगणना सफल बनाउनु सबैको कर्तव्य

हिजो बिहीबारबाट नेपाल सरकारले १२औं जनगणना सुरुवात गरेको छ । घरघरै पुगेर ‘मेरो जनगणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित दुई हप्ता जनगणना कार्य हुनेछ । हरेक १० वर्षमा गरिने जनगणनाले जनसंख्या मात्रै होइन, सम्पूर्ण जनसांख्यिक विवरणहरू उपलब्ध गराउँछ । यति मात्रै होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिकलगायतका विभिन्न जानकारीसमेत जनगणनाले दिने भएकाले यसले देश विकासमा समेत […]

प्रधानमन्त्री देउवाद्वारा गणकलाई सही विवरण उपलब्ध गराई सहयोग गर्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् । राष्ट्रिय जनगणनाका अवसरमा उनले देशवासीका नाममा सन्देश जारी गर्दै जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि […]

जनगणनामा सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनाका लागि घरघरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। आजबाट राष्ट्रिय जनगणना सुरूवात भएको अवसरमा विहीबार बिहान भिडिओ सन्देशमार्फत प्रधानमन्त्री देउवाले सबैमा यस्तो अपिल गरेका हुन् । उनले भने ,‘देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाको आधार स्तम्भका रुपमा रहेको राष्ट्रिय जनगणना २०७८ आजबाट सुरु हुँदैछ । जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकास मार्गचित्र पनि तय गर्दैछ ।’सही विवरण उपलब्ध गराएर राष

संघीयतामा गएपछिकाे पहिलाे जनगणना : लाभ के ?

तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ जनगणनालाई देशको कुम्भ मेलाका रूपमा लिन्छन् । सन् १९६८ देखि सुरु भएको जनगणना ११० वर्षपछि १२औँ जनगणना हुन थालेको हो । देश संघीयतामा गएपछिको यो पहिलो जनगणना हो ।

बहुभाषिकता, जनगणना र सिफारिस

बहुभाषिकता : बहुभाषिकता आजको संसारमा धेरै सामान्य कुरा भइसकेको छ किनकि संसारका अधिकांश मानिस बहुभाषिक छन् । हाल संसारमा लगभग सात हजार भाषा र लगभग दुई सय स्वतन्त्र देश छन् ।...

जनगणनाको तयारी, लिम्पियाधुरामा के हुन्छ ?

देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ । ६ महिनापछि घरघरै पुगेर विवरण संकलन गर्न लागिएको हो । यसअघि २०५८ र २०६८ मा पूर्णगणनाविधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो । यसपटक भने पूर्ण गणना विधिबाट जनगणना हुनेछ ।  पूर्णगणनाविधिबाट सबै घरमा पुगेर तथ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । २०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यसैबीच सरकारले सुरक्षाको प्रत्याभूति गरे लिम्पियाधुरा क्षेत्रको कुटी, गुन्जी र नाभीको पनि गण...