२२ साउन, डोटी । राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा तीन लाख ४६ हजार ८३६ जना अनुपस्थित रहेका छन् । जनगणना हुँदा कामको सिलसिलामा वा अध्ययनको सिलसिलामा देश वाहिर रहेका व्यक्तिहरुलाई अनुपस्थित जनसंख्यामा राख्ने गरिन्छ । २०७८ सालको जनगणना हुँदा सुदूरपश्चिम प्रदेशमा पुरुष दुई लाख ५३ हजार १६९ र महिला ९३ हजार ६६७ अनुपस्थित […]