प्रचण्डसँग विप्लव समूहका नेताको भेट

काठमाडौं ।  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीका नेताहरूले बिहीबार बिहान माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलाले खुमलटारमा गएर प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । आफ्ना पार्टीका नेताहरूको रिहाइ र समसामयिक विषयमा कुराकानी भएको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले नेपाल समाचारपत्रलाई बताउनुभयो । चुनावको […]

सम्बन्धित सामग्री

नेकपा विप्लव समूह, माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीच भेट

काठमाडौँ– नेकपा विप्लव समूहका शीर्ष नेताहरूले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग भेट गरेका छन् । आइतबार नेकपा विप्लव समूहका सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कन्चन र हेमन्तप्रकाश वली सुदर्शनले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन् । उनीहरूबीच कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भेट भएको हो । केही […]

प्रचण्ड र माधव नेपालसँग विप्लव समूहका नेताहरूको भेट

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालले विप्लव समूहका नेताहरूसँग भेट गरेका छन् । आइतबार (आज) भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायत तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले बताएका छन् । […]

प्रचण्ड र माधव नेपालसँग विप्लव समूहका नेताहरुको भेट

४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विप्लव समूहका नेताहरुसाग भेट गरेका छन् । आइतबार भएको भेटमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ लगायत तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलाले बताएका […]

विप्लव समूहका नेता वली र बास्तोलाले गरे प्रचण्डसँग भेट

१ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का दुई नेताहरुले बिहीबार नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले बिहीबार बिहान खुमलटारमा गएर प्रचण्डसँग भेटे गरेका हुन् । चुनावको पक्षमा रहेका विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट […]

प्रधानमन्त्री देउवा र विप्लव समूहबीच भेट

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव नेत्रविक्रम चन्दसहित विप्लव समूहबीच भेट भएको छ । मूलधारको राजनीतिमा आएको एक वर्ष पुगेपछि विप्लव समूहले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर शेरबहादुर देउवासँग भेट गरेको हो । भेटमा विप्लवले आफ्ना कार्यकर्ता रिहाको माग गरेका छन् ।

प्रचण्डसंगको भेटअघि नै विप्लव नारायणकाजीबिच भेट

काठमाडौं, फागुन १८ । एमसीसी अनुमोदनको विषयले नेकपा (माओवादी केन्द्र) भित्र विवाद चर्किरहेका बेला नेकपा कम्युनिस्ट पार्टी  (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तीवन पुगेका छन् । एमसीसी अनुमोदनको विरुद्वमा रहेका दुबै नेताबीच भएको आजको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादी केन्द्र भित्र एमसीसी अनुमोदनको विषयले पार्टी अध्यक्ष […]

विप्लव र बादलबिच भेट

काठमाडौँ । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व गृहमन्त्री राम बहादुर थापा बादलसँग भेट गरेका छन् । विप्लव र नेता खड्गबहादुर विश्वकर्मा बादललाई भेट्न शनिवार उनको निवासमा पुगेका थिए । पछिल्ला केही दिन यता विप्लवले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट तीव्र पारेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, […]

निरन्तर राजनीतिक भेटघाटमा लागेका विप्लव र बाबुराम भट्टराईबीच भेट

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित विप्लव शुक्रबार बिहान भट्टराईको निवासमा पुगेका हुन्। भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेकाअनुसार समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भइरहेको छ। यसअघि विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भेट गरेका थिए।

किन शीर्ष नेतासँगको भेटघाट बढाइरहेका छन् विप्लव?

काठमाडौं : बुधवार नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट गरे। लामो समय भूमिगत रहेका विप्लव र प्रचण्डको भेट करिब ५ वर्षपछि भएको हो। यसअघि उनीहरु बिच कुनै भेट भएको थिएन। उनीहरुको भेटको साक्षी बनेका थिए नेकपा पार्टीका अर्का नेता धर्मेन्द्र बाँस्तोला।…