विप्लव र प्रधानमन्त्री देउवाबीच भेट, ओली सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। विप्लवले आज अपराह्न प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्। भेटका क्रममा विप्लव र देउवाबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। सो क्रममा विप्लवले केपी ओली सरकारसँग नेकपाले गत फागुन २१ गते तीन बुँदे सहमति गरेको भन्दै उक्त…