२१ साउन, काठमाडौं । निर्माण व्यवसायी थप आन्दोलिन बनेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले १४ साउनदेखि थालेको आन्दोलनलाई थप कडा बनाउँदै व्यवसायीले अब चक्काजामदेखि निर्माणको काम रोक्नेसम्मका आन्दोलन घोषणा गरेका हुन् । व्यवसायीले सोमबारदेखि शुक्रबार (२६ साउन)सम्म सेफ्टी हेलमेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेरे हरेक दिन ९ बजेदेखि अनामनगरबाट संसद भवनसम्म सिट्टी […]