१७ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा ठेक्कापट्टासम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्ने गरी गरेको व्यवस्थाको निर्माण व्यवसायीले विरोध जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले विज्ञप्ति नै निकालेर उम्मेदवार हुन स्वघोषणा गर्नुपर्ने व्यवस्था अन्तर्गत कुनै स्थानीय तहको ठेक्कापट्टासम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्ने र यदि कुनै स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेको भएमा […]