कैलाली १ बाट प्रतिनिधिसभामा तीन महिला, एमाले प्रदेशमै शून्य

कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा तीनजना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ।  क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी...

सम्बन्धित सामग्री

कैलाली १ : पाँच वर्षसम्म जनप्रतिनिधिविहीन, अहिले तीन सांसद

विगत पाँच वर्षसम्म प्रतिनिधिसभामा प्रतिनिधिविहीनताको अवस्थामा रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर १ ले यसपालि भने तीनजना महिला प्रतिनिधि पाएको छ। एकजना प्रत्यक्ष र दुई जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभामा कैलाली १ का तीन महिलाको प्रतिनिधित्व हुने निश्चित

काठमाडौँ- प्रतिनिधिसभामा कैलाली निर्वाचन क्षेत्र नं १ का तीन जना महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ । क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रकी रुपा स्वसी चौधरी र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेको प्रतिनिधिसभा सदस्यमा सहभागिता हुने भएको हो । प्रतिनिधिसभाको […]

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको क्लिनस्विप

धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका  छन्।यहाँ प्रतिनिधिसभामा पार्टीकी केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन्। उनले ३० हजार ४०४ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्धन्दी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन्। यस्तै नेकपा एमालेका तपेन्द्र रावल भने ५ हजार ९१० मतमै सीमित रहे।यहाँ १ लाख ६७ हजार ७०३ मतदाता रहेकोमा ६४ हजार ९९९ मत खसेको थियो। खसेक

कांग्रेसले प्रतिनिधिसभामा ८७ सिट पाउने, कहाँ–कहाँ टुंगियो ?

नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८७* सिट पाउने भएको छ।  सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८७ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो ।जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत- १ र २, दैलेख - २, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १ रहेको छ । दैलेख-१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ । यसैगरी चितवन -  १ र २, गोरखा - १, मनाङ, कास

गृहमन्त्रीको हातबाट जुस पिएर १८ दिनपछि चौधरीले अनशन तोडे

काठमाडौं : प्रतिनिधिसभामा कैलाली-१ बाट निर्वाचित रेशम चौधरीले अनशन तोडेका छन्। राष्ट्रिय जनता पार्टी नेपालका नेतासमेत रहेका चौधरीले १८ दिनपछि अनशन तोडेका हुन्। उनलाई गृहमन्त्री रामबहादुर थापाले जुस पिलाएर अनशन तोडाएका थिए।  आन्दोलनका क्रममा टीकापुरमा भएको घटनाका मुख्य अभियुक्त भन्दै चौधरीलाई कैलाली जिल्ला अध...

कारागारमै अनशन बसेका चौधरीको स्वास्थ्य बिग्रँदो - Naya Patrika

कारागारभित्रै आमरण अनशन बसेका कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीको स्वास्थ्य बिग्रँदै गएको छ । स्वास्थ्य समस्या देखिन थालेपछि शुक्रबार कारागार प्रशासनले सेती अञ्चल अस्पताल भर्ना गरेको थियो, तर...पूरा पढ्नुहोस् »

राजपा नेता रेशमलाल एमाले नै हुन् : प्रधानमन्त्री अाेली

काठमाडौं । कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित राजपा सांसद रेशमलाल चौधरीको मुद्दा र उनले जेलभित्रै थालेको अनसनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र राजपा...

सांसद चौधरीलार्इ जेलमुक्त गर्न प्रधानमन्त्रीसँग राजपाको माग :: Pahilopost.com

काठमाडौंः कैलाली-१ बाट प्रतिनिधिसभामा निर्वाचित राजपाका नेता रेशमलाल चौधारीले जेल भित्रै अनसन थालेपछि राजपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल थालेका छन।   सोमबार बसेको संसदको बैठकपछि राजपा अध्यक्ष मण्डलका नेताहरुले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्। राजपा नेता चौधारीलाई शपथ ग्रहणको लागि सहज बातावरण बनाउन प्रधानमन्त्रीसँग छलफल गरिएको