सांसद चौधरीलार्इ जेलमुक्त गर्न प्रधानमन्त्रीसँग राजपाको माग :: Pahilopost.com

काठमाडौंः कैलाली-१ बाट प्रतिनिधिसभामा निर्वाचित राजपाका नेता रेशमलाल चौधारीले जेल भित्रै अनसन थालेपछि राजपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल थालेका छन।   सोमबार बसेको संसदको बैठकपछि राजपा अध्यक्ष मण्डलका नेताहरुले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्। राजपा नेता चौधारीलाई शपथ ग्रहणको लागि सहज बातावरण बनाउन प्रधानमन्त्रीसँग छलफल गरिएको

सम्बन्धित सामग्री

थारुहट आन्दोलनका कैदी बन्दीलाई जेलमुक्त गरियोस् : सांसद चौधरी

काठमाडौँ–प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले थारुहट आन्दोलन राजनैतिक आन्दोलन भएकाले  यस घटनामा थुनामा परेका बन्दीहरूलाई रिहा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले यस्तो माग गरेका हुन् ।  ‘आज टीकपुर घटनाको आठ वर्ष भयो,’ उनले भने, ‘ध...

रेशम चौधरीसहित ११ जनाको मुद्दा फिर्ताको माग गर्दै आन्दोलनको घोषणा

काठमाडौं : कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलगायत जेलमा रहेका ११ जनाको मुद्दा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै थरूहट थारूवान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मोर्चाले टीकापुर घटनाको छानबिन गर्न बनेका समितिले बनाएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ। मोर्चाका संयोजक लक्ष्...

रेशम चौधरीको मुद्दा फिर्ता लिन माग

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलगायत जेलमा रहेका ११ जनाको मुद्दा फिर्ता गरी जेलमुक्त गर्न